विकासको पर्खाईमा फुर्केसल्लीका स्थानियबासीहरू । विकासको माग गर्दै बुझाए पालिकालाई ज्ञापन पत्र

तुलसीपुर, ५ मंसिर । दाङको दंगीशरण गाउँपालिका १ का स्थानियले विकासको माग गर्दै वडा तथा पालिकालाई २४ बुदे ज्ञापन पत्र बुझाएका छन् । यही मंसिर २ गते फुर्केसल्लीको कालितरामा स्थानिय…

बिहीबारसम्म भूकम्प क्षतिको विवरण सङ्कलन गर्न निर्देशन

दाङ ५ मंसिर । जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण पर्सिसम्म सङ्कलन गरिसक्न स्थानीय पालिकाहरूलाई निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री…

बुधबार नेपालगन्ज स्थित रुपैडिहा–जमुनाहा नाकाबाट मुर्रा राँगा ल्याइदै

काठमाडौ, ५ मंसिर । बाँकेको नेपालगन्ज स्थित रुपैडिहा–जमुनाहा नाकाबाट बुधबार मुर्रा राँगा भित्र्याउन लागिएको छ । भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा…

शताब्दीको अन्त्यमा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्नसक्ने ः राष्ट्रसङ्घ

५ मङ्सिर, पेरिस । विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्‍याएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । प्रतिबद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा…

३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस सम्पन्न

दाङ, ४ मंसिर ।आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित…

चाडपर्व सकिय पश्चात घर फर्किनेको सार्वजनिक सवारीमा भिड बढ्दो

थर्कोट सम्बाददातादाङ, ४ मंसिर । चाडपर्व सकिएसंगै सहरमा चहलपहल बढेको छ भने गाउँ सुनसान बन्दै गएका छन् । नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सकिएको छ । तिहार मनाउन आफनो…

गृह मन्त्रालयद्वारा अध्ययन समिति निर्माण

काठमाडौं४-मंसिर/ सुशासन, समृद्धि र सामाजिक न्यायसहितको सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले अध्ययन समिति बनाएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लक्ष्य र गृहमन्त्रालय अन्तर्गतका निकायहरुको कार्यसम्पादनमा प्रभावकारिकता ल्याउन…

चिसोका कारण जाजरकोटमा थप एकको मृत्यु

जाजरकोट४-मंसिर/ चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका…

बंगलाचुलीको भैलो महोत्सवका लागि विभिन्न उपसमितिहरु गठन

४-मंसिर/ दाङको बंगलाचुली गाउँपालिकाको बंगलाचुली लेकमा मंसिर ७ गते हुने भैलो महोत्सव व्यवस्थित रुपले सम्पन्न गर्न विभिन्न उपसितिहरु गठन गरिएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा आज बसेको गाउँ…

दंगीशरणमा सार्वजनिक शौचालय नहुदा खुल्ला ठाउँमा शौच गर्न बाध्य सर्वसाधारण

तुलसीपुर, ४ मंसिर । दाङ जिल्ला खुला दिसामुक्त घोषणा भएको ९ वर्ष बितिसकेको छ । तैपनि केही मानिसहरू शौचाल्य छैन भनेर त केही मानिसहरूशौचाल्य भएर पनि बाहिरै शाचाल्य गरेको पाईएको…

सम्पादक छनोट

This will close in 0 seconds