सुमधुर सम्बन्ध नै गन्तव्यमा गन्तव्यको पहिलो खुटकिलो हो । ः भीष्म कुमार मल्ल
शान्तिनगर १८ मंसिर शान्तिनगर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले कर्मचारी र जनप्रतिनिधिहरूको सम्बन्ध नङ र मासुको जस्तो हुनपर्ने बताउनु भएकाे छ । प्यूठानबाट सरुवा भइ आउनु भएका मल्लले गाउँपालिकाले आयोजना गरेकाे स्वागत कार्यक्रमलाई सम्बोधन…
मन्त्री मास्कीद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको अध्ययन अवलोकन
तुलसीपुर,मंसिर १८ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर -१८ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् । त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समय सापेक्ष बनाउनुपर्ने बताए ।…
बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको २९औ वार्षिकोत्सवसम्पन्न
आलोक भावुकगढवा, १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव आइतबार गढवामा सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव राम यादवको अध्यक्षता तथा…
डिजिटल साक्षरता सम्बन्धि छ महिने तालिमको समापन
दंगीशरण, १७ मङ्सिर ।दंगीशरण गाउँपालिका वडा नम्बर ३ मा संचालित वित्तीय शिक्षा र डिजिटल साक्षरता सम्बन्धि छ महिने तालिमको समापन गरिएको छ ।वडा नं. ३ मा संचालित समुन्नती परीयोजना अन्तर्गत…
आज लुम्बिनीसहित तिन प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौ, १७ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा…
आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै
काठमाडौ, १७ मंसिर । आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाईंदै छ । हरेक वर्ष…
जाजरकोट भूकम्प गएको एक महिना पुरा । भूकम्प पीडितलाईचिसोले सताउँदै
काठमाण्डौ, १७ मंसिर । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको आज एक महिना पुरा भएको छ । गएको कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरको भूकम्पबाट २६…
चिसो मौसमको अबधीभर विद्यालय बन्द गरौ
पछिल्लो समय दाङ सहित देशैभर अत्याधिक मात्रामा चिसो तिब्र गतिले बढ्दै जान थालेको छ । घरभित्रै बसिरहेको समयमा पनि शरिर चिसो हुँदै जाने गर्छ । चिसोको अवस्थामा बालबालिका देखि किशोर…
राति बारम्बार पिसाब लाग्छ भने होसियार : हुनसक्छ यस्तो गम्भीर रोगको संकेत
डा. विभूषित महत, काठमाडौं । पिसाबले शरीरबाट फोहोर पदार्थ निकाल्न मात्र मद्दत गर्दैन, यसले हाम्रो स्वास्थ्य अवस्था कस्तो छ भन्ने संकेत पनि दिइरहेको हुन्छ । त्यसैले त धेरै रोगका लागि…
यस्तो हुँदैछ आजसहित आगामी तीन दिनको मौसम
काठमाडौं, १६ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले यतिबेला कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा…










