देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ, ४ मंसिर ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम…

जाजरकोटमा चिसोका कारण थप एक जना भूकम्प प्रभावितको मृत्यु

दाङ, ३ मंसिरजाजरकोटमा चिसोका कारण भूकम्प प्रभावित थप एक जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका–१३ थानवाडा निवासी मनसरी कामीको चिसोका कारण शनिबार बिहान मृत्यु भएको छिमेकी जनक बहादुर…

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु २ सामान्य घाईते

थर्कोट समाचारदातातुलसीपुर ३ मंसिरतुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रा ७ प ६५५४ नम्बरको मोटरसाइकल चालक शान्तिनगर गा.पा. ५ बस्ने बर्ष २८ को अमृत के.सी.…

श्रम, उत्पादन र आत्मनिर्भरता नै हालको समय हो ःमन्त्री मास्की

दाङ,३ मंसिर लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले अबको समय श्रम, उत्पादन र आत्मनिर्भरताको समय भएको बताएकाछन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ दोघरेमा रहेको हाम्रो गार्मेन्ट उद्योगको अबलोकनका क्रममा मन्त्री…

बंगलाचुलीमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार

थर्कोट समाचारदातादाङ, ३ मंसिर। दाङको विकट गाउँपालिका भनेर चिनिएको बंगलाचुली गाउँपालिकामा नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरेको छ । बंगलाचुलीमा अब अत्याधुनिक प्रविधिको एनटी…

लुम्बिनीका चार जिल्लामा सोमबार पनि बिदा

तुलसीपुर,३ मंसिर । लुम्बिनी प्रदेश सरकारले तराईका चार वटा जिल्लामा सोमबार पनि सार्वजनिक बिदा दिएको छ। लुम्बिनी सरकारले तराईका चार जिल्लामा सोमबार पनि बिदा दिने निर्णय गरेको हो। छठका व्रतालुले…

टिकटक चलिरहेको भए तत्काल खबर गर्न दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाण्डौ, ३ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक…

नेपालमा अझै साढे ५ प्रतिशत जनसङ्ख्या शौचालय विहीन

काठमाण्डौ,३ मंसिर । आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सफाइ चेत विस्तार गर्न शौचालय दिवस मनाइन्छ । यस वर्ष संयुक्त…

आज हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, ३ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको…

नेपाल सरकारद्वारा मंसिर ३ र ४ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय

तर्कोट समाचारदातादाङ २ मंसिरनेपाल सरकारले मंसिर ३ र ४ गतेका दिन सार्वजनिक बिदा दिनेभएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको अवसर।…

सम्पादक छनोट

This will close in 0 seconds