गोला ढुङ्गा र काँचो माटोबाट घर नबनाउन आग्रह
काठमाण्डौ, १ माघ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट घर नबनाउन आग्रह गरेको छ । गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर भूकम्पबाट अति…
श्रीमान मृत अवस्थामा फेला, श्रीमती गम्भिर घाइते
धनुषा, १ माघ । धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती सख्त घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा…
विकासको पर्खाईमा गहते गाउँ
दोर्ण के.सी.तुलसीपुर १ माघभनिन्छ वत्तिको उज्यालो टाढा देखिएता पनि त्यसको अँध्यारो वरपर मात्र हुन्छ भन्ने भनाइ हाम्रो समाजमा जताततै रहेको पाउन सकिन्छ । जसका कारण त्यस्ता क्षेत्रहरू सधैभरी हरेक सेवासुविधाहरू…
आज देशभर माघे सक्रान्ती, थारु समुदायमा माघीको रमझम
दाङ, १ माघ ।आज माघे सक्रान्ति पर्व । दाङसहित देशभर विभिन्न समुदायले माघे सक्रान्ती पर्व मनाउँदै छन् । चाकु, तरुल र तिलको लड्डु जस्ता पोषिला खानेकुरा खाएर आज माघे संक्रान्ति…
अर्थमन्त्री मास्कीद्धारा माघीको शुभकामना
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले थारुहरुको महान पर्व माघीको अबसरमा शुभकामना व्यक्त गर्नु भएको छ । अर्थमन्त्री मास्कीले आज एक बिज्ञप्ती जारी गर्दै माघी पर्व, मकर सक्रान्ति तथा…
सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने चेतावनी
काठमाडौ, १ माघ । बेलायतको मौसम विभागले सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने चेतावनी दिएको छ । सन् २०२३ अहिलेसम्मकै तातो वर्ष घोषणा भएकोमा सन् २०२४ मा विश्वको तापक्रम झनै…
आज योग दिवस भव्य रूपले मनाइदै
काठमाडौ, १ माघ । योग, ध्यान र प्रणायाममा नेपालीहरुको पनि आकर्षण बढ्न थालेको छ । युरोप र अमेरिकामा विभिन्न रोगको उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि नेपालीहरु…
जापानमा भूकम्पले लियो २ सय २० जनाको ज्यान
काठमाडौ, १ माघ । जापानमा जनवरी १ मा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय २० पुगेको छ । इशिकावा क्षेत्रमा ७ दशमलव ६ रेक्टरस्केलको भूकम्प जाँदा भत्केका संरचनामा खोजी…
स्वस्थ जिवनको लागि योग अपरिहार्य : गाउँपालिका अध्यक्ष पोख्रेल
आलोक भाबुकगढवा ०१ माघ स्वस्थ जिवन यापनको लागि योग अपरिहार्य रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । योग पतञ्जली समिति गढवाले आयोजना गरेको नवौं राष्ट्रिय योग…









