Month: १७ माघ २०८०, बुधबार १५:३९

आंशिकदेखि साधारण तया बदली रही बाँकी भूभागमा फाटफुट पानी पर्ने सम्भावना

दाङ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही…

हुस्सु र कुहिरोको कारण मधेश–तराईका क्षेत्रमा जनजिवन कष्टकर बन्दै

थर्कोट समाचारदातादाङ १६ माघ।माघ महिना सुरूभए यता मधेश–तराईका क्षेत्रमा एक्कासी बढेको हुस्सु र कुहिरोको कारण अत्यधिक मात्रामा जनजिवन कष्टकर बन्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…

सल्यानको कपुरकोट गाउँपालिकाद्धारा उत्कृष्ट किसान र कर्मचारीलाई सम्मान

सल्यान, १६ माघ ।  सल्यानको कपुरकोट गाउँपालिकाले व्यवसायिक रुपमा खेती गर्ने उत्कृष्ट कृषक र पशुपालन गर्ने किसानलाई सम्मान गरेको छ । गाउँपालिकाको १४ औं गाउँसभाको उद्घाटनका अवसरमा व्यवसायिक खेती र पशुपालन…

सहिदलाई सम्झियो सगरमाथा इङलिस स्कुलले

तुलसीपुर , १६ माघ । सगरमाथा इङलिस स्कुलले एक कार्यक्रमको आयोजना गरेर सहिद दिवस मनाएको छ । सो अवसरमा बोल्ने वक्ताहरूले पछिल्लो समय  विदेश मोह बढेका कारण देशभक्ति भावना हराउँदै  जान थालेका बेला  कार्यक्रमले…

आज शहीद दिवस, राष्ट्रिय पर्वका रुपमा मनाइँदै : सार्वजनिक बिदा छैन

काठमाण्डाै – आज शहीद दिवस मनाइँदै छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस…

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको पुत्ला दहन

सागर सुबेदी तुलसीपुर,माघ १५ नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको पुत्ला दहन गरेको छ ।राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीका महासचिव विप्लवको बारेमा…

अटो दुर्घटना हुँदा ५ जना घाइते

दाङ, १५ माघ ।तुलसीपुरमा अटो दुर्घटना हुँदा एकै परिवारका तिन जना सहित ५ जना घाइते भएका छन् ।घाइते हुनेमा तुलसीपुर ९ का ३५ वर्षीय खिमा भण्डारी, उहाँका छोरा १६ वर्षिय…

भोली सार्वजनिक बिदा नहुने

काठमाडौँ,१४ माघ । शहीद दिवसमा सार्वजनिक बिदा नहुने भएको छ । माघ १६ गते मङ्गलवार पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने, तर सार्वजनिक बिदा भने नहुने गृह मन्त्रालयका प्रवक्ता…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds