काङ्ग्रेस कार्यकर्ताले देखाए पुर्व मन्त्री दिपक गिरीलाई कालो झण्डा
दाङ, २ माघ । चुनाब जितेर गएपछि जनताकाे बीचमा नदेखिएकाे भन्दै काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीलाई कालाे झण्डा देखाईएकाे छ । बबई २ का क्रियाशिल सदस्य पूर्णबहादुर खड्काले…
गोरखमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २ माघ । गोरखामा एक जनामा कोरोना भाइरस पुष्टि भएको छ । शहिद लखन गाउँपालिका-७ बुंकोटका ४० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक रूपैँयाले घट्याे
दाङ, २ माघ ।नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर १ रुपैयाँले घटेको छ । अब पेट्रोलकाे मूल्य क वर्ग (चारआली…
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना
दाङ,२ माघ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस दलदलेमा दुर्घटनामा परेको छ । बस महेन्द्रराजमार्ग अन्तर्गत बुटवल-नारायणगढ खण्डको दल्दलेमा पल्टीदा ५ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि…
नगरपालिकाले आगो निभाउन लापर्बाही गरेको भन्दै बझाङका व्यापारीहरूद्वारा बजार बन्द
बझाङ, २ माघ । बझाङको सदरमुकाम चैनपुरमा लागेको आगो निभाउन नगरपालिकाको लापर्बाही गरेको भन्दै व्यापारीहरूले बजार बन्द गरेका छन् । जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको…
आज हल्का वर्षासँगै हुस्सुको सम्भावना
काठमाडौँ, २ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै हाल बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले…
उरहरीमा जीप दुर्घटना
दाङ, २ माघ ।बाँकेको बैझापुरबाट तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको छ । मंगलबार (आज) बिहान साढे चार बजेतिर भएको दुर्घटनामा परी १० जना घाइते भएका छन् ।दुर्घटनामा एक जनालाई…
जिल्लामै उत्कृष्ट गाउँपालिका बन्यो सल्यानको कपुरकोट
दोर्ण के.सी.सल्यान, २ माघ ।स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सल्यानको कपुरकोटको गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको छ । गाउँपालिकाले स्वमूल्यांकनमा ८८ दशमलव २५ प्रतिशत अंक प्राप्त गरेर जिल्लामै उत्कृष्ट बनेको हो…
तुलसीपुरको गोदाममा लागेको आगो नियन्त्रणमा
तुलसीपुर, १ माघ । दाङको तुलसीपुरमा रहेको एक गोदाममा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । तुलसीपुरको ५ नम्बर वडा कार्यालय नजिकमा प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा लागेको…
तुलसीपुरको एक गोदाममा भिषण आगलागी
तुलसीपुर, १ माघ । दाङको तुलसीपुरमा रहेको एक गोदाममा भिषण आगलागी भएको छ । तुलसीपुरको ५ नम्बर वडा कार्यालय नजिकमा रहेको दिनेश टेन्ट हाउससँग सटेको प्लाष्टिकको गोदाममा आगलागी भएको घटनास्थलमा…










