टरिगाउँ एयरपोर्टमा साताकाे एक दिन नेपाल वायुसेवा निगम जहाजले उडान भर्ने
समाचारदातादाङ, २४ भदौ । नेपाल वायुसेवा निगमले अबदेखि तुलसीपुरको टरिगाउँ विमानस्थलमा हप्ताको एक दिन, अर्थात्, शुक्रबार मात्र उडान भर्ने भएको छ । निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएपछि यस्तो निणर्य गरिएको…
अंश मुद्दामा किर्ते गर्ने सांसद ‘डिबी’ जेल चलान
थर्कोट समाचारदातादाङ, २३ भदौ ।लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) ले जिल्ला अदालत रुकुमकोटमा आइतबार दिउँसो आत्मसमर्पण गर्दै भएको छ । किर्ते मुद्दामा दोषी ठहर हुनुभएका डिबीले दिउँसो साढे १२…
खाजा समय आधा घण्टा राख्न निर्देशन
काठमाडौं २३ भदौ । सरकारले सरकारी कार्यालयहरुमा खाजा समय आधा घण्टाभन्दा बढी नतोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरुलाई परिपत्र गर्दै खाजा समय…
दाङमा घर भत्किदा दमपती घाइते
थर्कोट समाचारदातातुलसीपुर २१ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर४लामीदमारमा घर भत्किदा २ जना घाइते भएका छन् भने ७ वटा खसीबाख्रा समेत मरेका छन् । अविरल वर्षात पछि घर माथिबाट…
मन्त्री र सांसदलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रदेश भर निकालियो मशाल जुलुस
गमानसिंह घर्ती मगर ।दाङ २० भदौ ।नेकपा (बहुमत) ५ नम्बर ब्युरोले लुम्बिनी प्रदेश भर बिराेध स्वरुप मशाल जुलुस निकालिएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र…
नेपालगन्जकी निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपितलाई कार्वाहीकाे माग राख्दै निकालियो तुलसीपुरमा मशाल जुलुस
दाेर्ण केसीतुलसीपुर २० भदाै ।नेकपा (बहुमत) ५ नम्बर ब्युरोले दाङकाे तुलसीपुर लगायत लुम्बिनी प्रदेश भर बिराेध स्वरुप मशाल जुलुस निकालिएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी…
तिजको रौनक बढेसँगै दाङको तुलसीपुरमा चहलपहल बढ्दो
दोर्ण के.सी.तुलसीपुर, २० भदौ ।हिन्दु नारीहरूको महान पर्व हरितालीका तिजको रौनक बढेसँगै दाङको तुलसीपर बजारमा पनि बिस्तारै चहलपहल बढ्न थालेको छ । चाडपर्व सुरु भएसँगै बजारमा आवश्यक सर–सामाग्री किनमेल गर्नेको…
नेकपा (बहुमत) पाँच नम्बर ब्युरोले बुझायो लुम्बिनी प्रदेशभर ध्यानाकर्षण पत्र
दोर्ण के.सी.दाङ १९ भदौनेकपा (बहुमत) पाँच नम्बर व्युरोले लुम्बिनी प्रदेश भरका जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । गत भाद्र १६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बझाईएको दुई…
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १९ भदौ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…
तुलसीपुर ६ का वडाध्यक्षसँगै सदस्यलाई ज्यान मार्ने धम्कीप्रहरी मौन
दोर्ण के.सी.तुलसीपुर, १८ भदौ ।विकास निर्माणको विषयलाई लिएर तुलसीपुर– ६ का वडा अध्यक्ष र सदस्यलाई ज्यान मार्ने धम्की आएको छ । तुलसीपुर उपमहानगरपालिका –६ को वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना…









