कपुरकोट बजारमा अनुगमन, म्याद गुज्रेका सामग्रि फेला
थर्कोट समाचारदातासल्यान, १३ असोज । चाडपर्वमा हुन सक्ने कालोबजारीलाई रोक्न सल्यानको कपुरकोटमा बजारमा अनुगमन गरिएको छ ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका शाखा अधिकृत श्याम लाल खरालको संयोजनमा कपुरकोट…