दशैंका लागि सुकिला नोट असोज १३ देखि साट्न पाइने
काठमाण्डौं, २७ भदौ । दशैंका लागि असोज १३ गते देखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत…
गए रातीदेखि दाङ सहित देशभर भारी वर्षा
थर्कोट समाचारदाताकाठमाण्डौं, २७ भदौ । गए रातीदेखि देशका विभिन्न ठाउँमा अहिले पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेको सिक्टामा ७१ मिलिमिटर, कञ्चनपुरको हनुमाननगरमा ७० दशमलव २ मिलिमिटर र सुन्दरपुरमा…
नेकपा (बहुमत)ले पुर्व मन्त्री कुर्मी र सांसद केसी बिरुद्धको व्युरो स्तरको आन्दोलन रोक्यो सांसद केसी र पुर्व मन्त्री कुर्मी बिरुद्धको ब्युरो स्तरको संघर्ष रोकीयो अब जिल्लामा गरिने
दाेर्ण के.सी./ गमानसिंह घर्ती मगरदाङ २६ भदौनेकपा (बहुमत) पाँच नम्वर ब्युरोले व्युरो स्तरको कार्यक्रमहरु स्थागीत गरेको छ । नेपालगन्ज कि निर्मला कुर्मीको हत्याका मुख्य आरोप लागेका लुम्बिनी प्रदेशका पुर्व बन…
कपुरकाेटमा बहुपक्षीय बहस : सडककाे स्तर उन्नतिमा सबैकाे चासाे
दाेर्ण के.सल्यान, २५ भदाै ।कपुरकाेट- काेइला सडक खण्डमा चल्ने घाेराही सिमेन्ट उद्योगकाे टिप्परले अत्याधिक सास्ती दिएकाे स्थानीयले गुनासो गरेका छन् । सल्यानकाे कपुरकाेट गाउँपालिकाले मंगलबार गरेकाे बहुपक्षीय बहस कार्यक्रममा स्थानीय…
उद्घाटनमा मूख्यमन्त्रीको उपस्थिती नभएपछि आयोजकले शिलालेख तोडफोड्
दोर्ण के.सी.दाङ,२५ भदौ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य राप्ती शान्ति उद्यान ९गणेशपुर पार्क०मा बोटिङ पुलको उद्घाटन गर्न नआएपछि तयार भएको शिलालेख फोडेर फालिएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गणेशपुरमा…
वन तथा वातावरण मन्त्री बादसाह कुर्मीद्वारा पदबाट राजीनामा
दाेर्ण के.सी.दाङ २५ भदाैलुम्बिनी प्रदेशमा बाँकेकी निर्मला कुर्मीको मुख्य हत्या आरोपी वन तथा वातावरण मन्त्री बादसाह कुर्मीले आज पदबाट रनजीनामा दिएका छन् । नेकपा (बहुमत) पाँच नम्बर ब्युरोले प्रदेश भर…
कपुरकोटको विकासका लागि पालिकाले सरोकारवालासंग छलफल गर्ने तयारीमा
कपुरकोट, २५ भदौ । सल्यानको कपुरकोट गाउँपालिकाले मंगलबार (भदौ २५ गते) गाउँपालिकाको समग्र विकासका विभिन्न विषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम कपुरकोट गाउँपालिकाको सभाहलमा दिउँसो १२ बजेदेखि शुरु हुने…
गणेश डाँगी गगनको ‘टोट्क्या सल्ला’गीत सार्बजनिक
|कृष्ण अधिकारी भदौ २४,दाङ लामो समयदेखी दाङमा कार्यथलो बनाएर दाङको तुलसीपुरमा गगन फार्मेसी सङ्गै नेपाली साङ्गीतिक क्षेत्रमा चम्किलो तारा जस्तै चम्कीरहेका गणेश गगनको नयाँ साङ्गीतिक कोसेली ‘टोट्क्या सल्ला’ सार्बजनिक भएको…
अझै चर्कीदै मन्त्री कुर्मी र सांसद केसी बिरुद्धको आन्दोलन
दाेर्ण केसी / गमानसिंह घर्ती मगर ।दाङ २४ भदौफेरी घोषणा गर्यो नेकपा (बहुमत) पाँच नम्बर ब्युरोले मन्त्री कुर्मी र सांसद केसी बिरुद्ध संघर्षका कार्यक्रमनेकपा (बहुमत) पाँच नम्बर व्युरोले संघर्षका कार्यक्रम…
टरिगाउँ एयरपोर्टमा साताकाे एक दिन नेपाल वायुसेवा निगम जहाजले उडान भर्ने
समाचारदातादाङ, २४ भदौ । नेपाल वायुसेवा निगमले अबदेखि तुलसीपुरको टरिगाउँ विमानस्थलमा हप्ताको एक दिन, अर्थात्, शुक्रबार मात्र उडान भर्ने भएको छ । निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएपछि यस्तो निणर्य गरिएको…










