काठमाण्डौं, २७ भदौ । दशैंका लागि असोज १३ गते देखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताउनुभयो । असोज १३ गते बाट राष्ट्र बैंकका साथै बैंकहरू मार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो ।सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो ।
दशैंका लागि सुकिला नोट असोज १३ देखि साट्न पाइने
Byदोर्ण के.सी.
२७ भाद्र २०८१, बिहीबार ०४:२४ २७ भाद्र २०८१, बिहीबार ०४:२४ २७ भाद्र २०८१, बिहीबार ०४:२४
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
कुराकानी
घोराही उपमहानगरपालिका
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
जिल्ला प्रसाशन कार्यालय दाङ २१ दिनभित्र जग्गा खाली गर्दै
१७ बैशाख २०८३, बिहीबार ०९:२१ १७ बैशाख २०८३, बिहीबार ०९:२१ १७ बैशाख २०८३, बिहीबार ०९:२१
दोर्ण के.सी.
अन्तर - संवाद
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
प्रविधि
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
दाङका अतिक्रमित सार्वजनिक जग्गा छानबिन पश्चात् खाली गराईने
१५ बैशाख २०८३, मंगलवार १०:५६ १५ बैशाख २०८३, मंगलवार १०:५६ १५ बैशाख २०८३, मंगलवार १०:५६
दोर्ण के.सी.
सेयर बजारको ऐंजेरु: ‘इन्साइडर ट्रेडिङ’ र लगानीकर्ताको सुरक्षा
१३ बैशाख २०८३, आईतवार ०९:५४ १३ बैशाख २०८३, आईतवार ०९:५४ १३ बैशाख २०८३, आईतवार ०९:५४
दोर्ण के.सी.
