थन्किएका विद्युतीय बसलाई सञ्चालनमा ल्याउनु पर्छ ः मुख्यमन्त्री आचार्यको निर्देशन

थर्कोट समाचारदातावुटवल, २९ भदौ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएका विद्युतीय बसलाई सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले…

बाल दिवसको अवसर पारी मिडवेस्ट पोइन्ट एकाडेमीका विद्यार्थीहरु परियोजना कार्यमा अग्रसर

कृष्ण बहादुर के.सी.दाङ, २९ भदौ ।राष्ट्रिय वालदिवसको मुलमर्मलाई आत्मसात्गर्दै मिडवेस्ट पोइन्ट एकाडेमीका विद्यार्थीहरु शुकौराकोटको दरवार हुँदै पाण्डवेश्वरको शिव मन्दिर धरापानीधाम सम्म पुगेर परियोजना कार्य सम्पन्न गरेका छन् । पश्चिम दाङको…

सफ्टवेयर प्रकरणले मच्चायो तहल्का, छानबिन समिति गठनदेखि कार्यपालिका बैठक बहिष्कारसम्म पुग्यो पालिका

थर्कोट समाचारदातादाङ, २८ भदौ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गेहेन्द्र डाँगीदेखि तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्का लगायत सबैमाथि सफ्टवेयर खरिद प्रकरणको विवाद चुलिदै जान थालेको छ । तुलसीपुर उपमहानगरपालिका…

लुम्बिनी लगायत सुदूरपश्चिमका विभिन्न ठाउँमा ठूलो वर्षा

थर्कोट समाचारदातादाङ, २८ भदौ ।लुम्बिनी, लगायत कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको थियो । दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत,…

बर्षाका कारण दाङका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध

थर्कोट समाचारदातातुलसीपुर, २८ भदौ । गएराती देखी लगातार परिरहेको अविरल बर्षाका कारण दाङ लगाएत विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ । कुसुम–हापुरे अन्र्तगत १ सय ३२ केभी लाइनमा समस्या…

कपिलवस्तुमा गरियो भष्टाचार बिरोधी जनएकता संघर्ष समितिको घोषणा

दोर्ण के.सी. / गमानसिंह घर्ती मगरकपिलबस्तु २७ भदौंकपिलवस्तु जिल्लामा भष्टाचार बिरोधी जनएकता संघर्ष समिति घोषणा गरिएको छ । बिहीवार नेकपा (बहुमत) नौँ महाधिबेशन आयोजक कमिटी सदस्य तथा लुम्बिनी व्यरो अन्तरगत…

दर्शकले रोजेकै चलचित्र ‘(रावायण’) अभिनेता पल शाह

थर्कोट समाचारदातादाङ, २७ भदौ ।अभिनेता पल शाहले चलचित्र रावायण दर्शकको चाहना बमोजिम बनेको बताउनु भएको छ । बुधबार चलचित्रको प्रचार प्रसारकालागि दाङ आएका नायक पल शाहसंग चलचित्र पत्रकार संघ नेपाल…

अखिल क्रान्तिकारी लुम्बिनीको प्रदेश सम्मेलन दाङको घोराहीमा जारी

थर्कोट समाचारदातादाङ, २७ भदौ ।नेकपा माओवादी केन्द्रको विधार्थी सङ्गठन अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारीको दोस्रो लुम्बिनी प्रदेश सम्मेलन दाङको घोराहीमा सुरु भएको छ । सङ्गठनका प्रदेश उपाध्यक्ष भिमराज…

पश्चिम दाङका विभिन्न क्षेत्रमा ठूलो वर्षा, सावधानी अपनाउन आग्रह

थर्कोट समाचारदातादाङ, २७ भदौ । दाङ सहित पश्चिम दाङका विभिन्न क्षेत्रमा गएराती देखि भारी वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको छ…

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

थर्कोट समाचारदाताकाठमाण्डौं, २७ भदौ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल…

सम्पादक छनोट

This will close in 0 seconds