हसम्पूर्ण विद्यालयलाई पन्छयाउँदै देशमै प्रथम बन्यो मावि सेन्टर

थर्कोट समाचारदातादाङ, २ असोज । दाङको तुलसीपुर स्थित माध्यामिक विद्यालय तुलसीपुर सेन्टर देशभरका सम्पूर्ण विद्यालयहरूलाई पन्छयाउँदै प्रथम उपाधी चुम्न सफल भएको छ । नगर, जिल्ला र लुम्बिनी प्रदेशमा समेत प्रथम…

सर्टिफिकेटको नाममा विद्यार्थीसँग १० हजार असुल्यो पशुपति मावि हरिपौरी तुलसीपुरले

दोर्ण के.सी.तुलसीपुर, १ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका भित्र रहेको एक विद्यालय स्थानीय सरकारले तय गरेको निती नियम तथा तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महासाखा तुलसीपुर दाङले तय गरेको निती नियम परिधी…

तुलसीपुर उपमहानगरपालिकाले गर्यो रातारात सामान फेरबदल

अशोक शर्मातुलसीपुर १ असोजदाङको तुलसीपुर उपमहानगरपालिकाले खरिद गरेका २० वटा कम्प्युटर कमसल खालको भएको खुलासा भएपछि फेरबदल गरिएको छ । आपसी मिलोमतोमा सम्झौता विपरीत सामान खरिद गरिएको पाइएपछि काठमाण्डौबाट रातारात…

राष्ट्रिय विज्ञान दिवशको अवसरमा डिभाइन टेम्पलले गरायो विज्ञान प्रदर्शनी

थर्कोट समाचारदातातुलसीपुर १ असोजविुश्वकर्मा पुजा देशभर विविध कार्यक्रम गरेर विश्वकर्मा वावाको पुुुुुुजाआराधना गरि मनाईयो । यसैविच आज राष्ट्रिय विज्ञान दिवस पनि भएकोले तुलसीपुर स्थित डिभाइन टेम्पल एकाडेमी विद्यालयमा अध्ययनरत माध्यामिक…

मन्त्रालयले स्वास्थ्य उपकरण खरिद गर्नु ठुलो कुरा होईन, मर्मत गर्नु ठुलो कुरा हो । ः मेयर खडका

दोर्ण के.सीतुलसीपुर १ असोज । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपकरण खरिद गर्नु ठुलो कुरा होईन तर उपकरणहरू खरिद गरिसकेपछि मर्मत गर्न थाहा पाउनु क्ठुलो कुरा हो…

जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि सम्पूर्ण दलितहरू एकजुट हुन आवश्यक ः स्वर्णकार

दोर्ण के.सी.तुलसीपुर, ३१ भदौ ।दलित सेवा संघकी केन्द्रिय उपाध्यक्ष शारदा श्वर्णकारले समाजमा जातिय विभेद तथा छुवाछुत अन्त्यका लागि सरकारले गरेका निर्णयहरू अझै पनि कागजमै कायमै रहेको एक कार्यक्रमका बिच बताउनु…

कपुरकोट गाउँपालिका उत्कृष्ट तीन स्थानीय तहमा पर्न सफल

दोर्ण के.सी.कपुरकोट, ३० भदौ ।सल्यानको कपुरकोट गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशको उत्कृष्ट तीन स्थानीय तहमा पर्न सफल भएको छ । लगातार तीन वर्षसम्मको वित्तीय र भौतिक प्रगति, कार्यक्रमसँग…

टरिगाउँ एयरपोर्टबाट अब मङ्गलवार पनि उडान हुने

कृष्ण के.सी.तुलसीपुर, २९ भदौ । दाङको टरिगाउँ विमानस्थलमा अब मङ्गलवार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रवार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलवार पनि…

सगरमाथा स्कुलद्वारा अपाङ्गता बालबालिकालाई शैक्षिक सामाग्री तथा फलफुल बितरण

कृष्ण के.सी.तुलसीपुर, २९ भदौ ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले तुल्सीपुर उपमहानगरपालिका ७ स्थित अपाङ्गता अध्ययन केन्द्रमा आश्रित १२ जना अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री र फलफुल…

यात्रुलाई सदैब देउता समान भएकोले समयमै खाना खुवाउने कुरामा जिम्मेवार बन्नुपर्छ – हमाल

दोर्ण के.सी.दाङ, २९ भदौ ।त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले सार्वजनिक सवारीका यात्रुहरू देउता समान भएकोले सम्पूर्ण यात्रुहरूसँग मिठासपूर्ण सदभाव, मायाप्रेम राख्नुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले…

सम्पादक छनोट

This will close in 0 seconds