Year: ३ आश्विन २०८०, बुधबार ०६:४०

त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले थप स्तरिय बस सञ्चालनमा ल्याएको छ ।सेभेन स्टार,स्लिपर,किङ स्टार हुदै आजदेखि सेभेन स्टार स्लिपर सेवा सुरु गरेको प्रशासनिक सचिव प्रकाश भट्टले जानकारी दिनुभयो ।दाङ – काठमाण्डौ । अनलाईन मार्फत पनि टिकट बुकिङ गर्न सक्नुहुने छ । तस्बिर : शरद रेग्मी

यौनसन्तुष्टिका लागि पुरुष र महिला बिचको यौन सम्पर्कको कार्य कति समयसम्म चल्नुपर्छ ?

पुरुष र महिलाबीचको यौनसम्पर्कको कार्य कति समयसम्म चल्नुपर्छ भन्ने कौतुहलता धेरैमा हुने गर्दछ । यो वास्तवमा साधारण सवाल हो । महिला र पुरुषबीच यौनसम्पर्क गर्दा यौनसन्तुष्टि प्राप्त गर्न जति समय…

यौनसन्तुष्टिका लागि पुरुष र महिला बिचको यौन सम्पर्कको कार्य कति समयसम्म चल्नुपर्छ

‘हामीले समयमै सही परामर्श नपाएको भए हाम्रो विवाह टुटिसकेको हुन्थ्यो ।’ कलङ्की काठमाडौँका इन्जिनियर मनिष ९नाम परिवर्तन० ले २०७० मा विवाह गरेका थिए तर सात वर्ष अर्थात् २०७७ भित्र श्रीमतीसँगको…

राप्ती समाज अमेरिकाको अध्यक्षमा : सुरेश हमाल

दाङ,२ असोज ।नेपालको राप्ती क्षेत्रवाट अमेरिकामा रहेका नेपालीहरुले राप्ती समाज अमेरिकाको स्थापना गरेका छन् । हरितालिका तिजको अवसर पारेर सोमवार स्थापना भएको समाजको अध्यक्षमा सुरेश हमाल चयन हुनुभएको छ ।कार्यसमितिको…

धादिङको बेनिघाट रोराङमा बस दुर्घटना स् तीन जनाको अवस्था गम्भिर

दाङ, २ भदौ । दाङबाट काठमाडौं हिडेको रात्री बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।तुलसीपुरबाट काठमाडौंका लागि छुटेको बाग्मती प्रदेश ०३(००१ ख २६७५ नम्बरको बस शनिबार बिहान…

जनयुद्धको सार्वभौमिकता

उदयबहादुर चलाउने ‘दीपक’ _२०५२ साल फागुन १ गते उद्घोष भएर दस वर्षसम्म सञ्चालित महान् जनयुद्ध महाभारत कथाका योद्धा कर्णझैँ त्यति बेला ‘कवच–कुण्डल’ विहीन भयो जति बेला २०६३ साल मङ्सिर ५…

स्वास्थ्य बिमा प्रभावकारी भएमा मात्र जिवन स्वस्थ बन्छ

दाङ १, असोजनागरिकको व्यक्तिगत स्वास्थ्योपचार खर्च कम गराएर प्रभावकारी बनाउन सफल भएमा मात्र स्वस्थ जिवन जिउन सकिने स्वास्थ्यकर्मीहरूले बताएका छा् उनीहरूले आम नागरिकहरूलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकारले…

टमाटरको मूल्य निरन्तर ओरालो लाग्दै

थर्कोट समाचारदाताअसोज १,दाङकुनै समय प्रतिकिलो १ सय ५० रुपैयाँसम्म बिक्री भएको टमाटरको मूल्य दिनप्रतिदिन घटन थालेको छ । कृषि उपज बजार कपुरकोट सल्यानका अनुसार ५० देखि ५५ रुपैयाँका दरले टमाटर…

कपुरकोट गाउँपालिकाले विभिन्न वडाहरूमा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ

कपुरकोट जागरण अभियान अन्तर्गत तीज विशेष कार्यक्रम कपुरकोट गाउँपालिका वडा न ३ ले एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाको कार्यालयमा शुक्रबार तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । वडाले तिज विशेषको…

दोषीलाई कार्वाहीको माग राख्दै आन्दोलनमा उत्रिय राप्ती प्रादेशिक अस्पतालका चिकित्सकहरू

तुलसीपुर, १ असोज । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डाक्टरहरू अदोषीलाई कार्वाहीको माग राख्दै आन्दोलित भएका छन् । हेटौडामा चिकित्सक माथि भएको कुटपिटको विरोधमा चिकित्सकहरू आन्दोलित भएको अस्पतालका प्रमुख डा…

सम्पादक छनोट

This will close in 0 seconds