Year: ४ आश्विन २०८०, बिहीबार १७:५६

हमाल दम्पत्तीद्वारा राप्ती प्रादेशिक अस्पताललाई सिबीसी मेसिन हस्तान्तरण

दाङ४-असोज/ नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका नगर सभापती तथा त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रा.ली.का अध्यक्ष सुरेश हमाल र रेखा हमालले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सीबीसी मेसिन मेसिन हस्तान्तरण गरेका छन् । हमाल…

मावि सौडियारमा शुक्रबारदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सन्चालन हुने

थर्कोट समाचारदाताघोराही ४(असोजमावि सौडियारले शुक्रबारदेखि अंग्रेजी मिडियमको पठन पाठन सन्चालन गर्ने भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले विद्यार्थीको पढ्न पाउने अधिकारबाट बन्चित गर्न नहुने भन्दै शुक्रबारबाट अंग्रेजी…

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

तुलसीपुर ,04 असोज ।  अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम…

आज विश्व शान्ति दिवस नेपालमा पनि मनाइँदै

काठमाण्डौ, ४ असोज ।  आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यसवर्ष ‘जातिवादको अन्त्य र…

कपुरकोटका सामुदायिक विद्यालयहरूमा ‘पाहुना शिक्षक व्यबस्था

l6sf s]=;L= तुलसीपुर, ३ आश्विन सल्यानको कपुरकोट गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा पाहुना शिक्षकको व्यवस्था गरिने भएको छ । विद्यार्थीलाई किताबी ज्ञान कुराहरू मात्र नभएर बाहिरी ज्ञानका कुराहरू दिने उद्देश्यले गाउँपालिकाले…

कपुरकोट गाउँपालिकाद्वारा तिन पुस्तक विमोचन

टिका के.सी.बुधबार, ३ आश्विनसल्यानको कपुरकोट गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा पाहुना शिक्षकको व्यवस्था गरिने भएको छ । विद्यार्थीलाई किताबी ज्ञान कुराहरू मात्र नभएर बाहिरी ज्ञानका कुराहरू दिने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको…

आजको मौसम पूर्वानुमान ?

काठमाडौ, ३ असोज ।  अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज…

नागरिकले चाहे जस्तो विकासका लागि इमान्दारीताका साथ खटिरहेका छौं ः अध्यक्ष बुढाथोकी

दाङ, ३ भदौ । सल्यानको छत्रेश्वरी गाउँपालिकाले सहकार्य बाट नै विकास गर्न सकिने भन्दै स्थानिय सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ । संविधान दिवस,२०८० को अवसरमा एक शुभकामना सन्देश जारी…

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वार युरो सर्जरी सेवा प्रभावकारी बनाउँदै

दाङ, ३ असोज । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरो सर्जरी सेवा शुरु भएपछि बिरामीले जिल्लामै सुविधा पाउने भएका छन । दिनप्रतिदिन विरामीहरूले सेवा पाउँदै जान थालेपनि सेवा…

बाराबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना

बाराबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा ८ जना घाइतेनिजगढबाट काठमाडौं जाँदै गरेको ना १ ज ३८४७ नम्बरको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सुमो चालक निजगढ…

सम्पादक छनोट

This will close in 0 seconds