बाराबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना

Byदोर्ण के.सी.

३ आश्विन २०८०, बुधबार ११:११ ३ आश्विन २०८०, बुधबार ११:११ ३ आश्विन २०८०, बुधबार ११:११

बाराबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा ८ जना घाइते
निजगढबाट काठमाडौं जाँदै गरेको ना १ ज ३८४७ नम्बरको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सुमो चालक निजगढ नगरपालिका(९ बस्ने ३७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तस्बिरस्सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds