काठमाडौ, ३ असोज । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।आज राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशका बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजको मौसम पूर्वानुमान ?
Byदोर्ण के.सी.
३ आश्विन २०८०, बुधबार ११:५६ ३ आश्विन २०८०, बुधबार ११:५६ ३ आश्विन २०८०, बुधबार ११:५६
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
मनाेरञ्जन
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा शैक्षिक सामाग्री बितरण हुने
८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९
दोर्ण के.सी.
लगातार वर्षापछि मौसम खुलेसँगै सुन्दर बन्यो दाङको वातावरण
८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८
दोर्ण के.सी.
अमृतपुर खानेपानीद्वारा नवगठित पार्षद सदस्यहरूको परिचयात्मक कार्यक्रम सम्पन्न
७ भाद्र २०८३, आईतवार १६:४० ७ भाद्र २०८३, आईतवार १६:४० ७ भाद्र २०८३, आईतवार १६:४०
दोर्ण के.सी.
