Month: १८ मंसिर २०८०, सोमबार १७:१९

शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ ?

काठमाडौं,१८ मंसिर । अक्सिजन शरीरको लागि एकदमै आवश्यक तत्त्व हो । शरीरमा पर्याप्त मात्रामा अक्सिजनको मात्रा कायम हुनुपर्छ । किनभने शरीरमा अक्सिजनको मात्रा घट्दा सबैभन्दा बढी असर हाम्रो रोग प्रतिरोधात्मक…

राष्ट्रघाती एमसीसी बिरुद्ध जनप्रतिरोध संघर्षकालागि एकजुट होऔं – कन्चन

थर्कोट समाचारदातादाङ १८ मंसिरक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला “कंचनले“ राष्ट्रघाती एमसीसी सम्झौता कुनैपनि हालतमा लागु हुन नदिने उद्घघोष गरेकाछन् । केन्द्रीय कार्यालय सदस्य समेत रहेका प्रवक्ता बास्तोलाले एमसीसी…

दंगीशरणको बाँकीबेटारपुरमा योग जागरण कार्यक्रम हुने

तुलसीपुर, १८ मंसिर । दाङको दंगीशरण गाउँपालिका १ को बाँकीबेटारपुरमा योग जागरण कार्यक्रम हुने भएको छ । पतञ्जली योग समिति दंगीशरणको आयोजना तथा दंगीशरण गाउँपालिकाको आर्थीक सहयोगमा यही मंसिर २३…

दाङमा आज बिहानैदेखिको मौसम यसरी अगाडि बढेको थियो ।

दाङ,१८ मंसिर । दाङमा आज बिहानैदेखि बदली रहेको छ । बादलले आकाश ढाकेको छ । जसका कारण बिहानैबाट चिसो महसुस भएको छ । “केही दिनदेखि नेपालमा भारतको राजस्थान क्षेत्र आसपास…

मौसम बदलीसँगै दाङमा चिसो बढ्दो क्रममा

तुलसीपुर, १८ मंसिर ।  आज बिहानै देखि दाङमा चिसो बढेको छ । मौसम बदली भएसँगै दाङका विभिन्न स्थानमा छिटफुट पानी परेपछि चिसो बढ्दै जान थालेको हो । चिसो बढ्दै जान…

सुमधुर सम्बन्ध नै गन्तव्यमा गन्तव्यको पहिलो खुटकिलो हो । ः भीष्म कुमार मल्ल

शान्तिनगर १८ मंसिर शान्तिनगर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले कर्मचारी र जनप्रतिनिधिहरूको सम्बन्ध नङ र मासुको जस्तो हुनपर्ने बताउनु भएकाे छ । प्यूठानबाट सरुवा भइ आउनु भएका मल्लले गाउँपालिकाले आयोजना गरेकाे स्वागत कार्यक्रमलाई सम्बोधन…

मन्त्री मास्कीद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको अध्ययन अवलोकन

तुलसीपुर,मंसिर १८ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर -१८ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् । त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समय सापेक्ष बनाउनुपर्ने बताए ।…

बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको २९औ वार्षिकोत्सवसम्पन्न

आलोक भावुकगढवा, १७ मंसिर । दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव आइतबार गढवामा सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव राम यादवको अध्यक्षता तथा…

डिजिटल साक्षरता सम्बन्धि छ महिने तालिमको समापन

दंगीशरण, १७ मङ्सिर ।दंगीशरण गाउँपालिका वडा नम्बर ३ मा संचालित वित्तीय शिक्षा र डिजिटल साक्षरता सम्बन्धि छ महिने तालिमको समापन गरिएको छ ।वडा नं. ३ मा संचालित समुन्नती परीयोजना अन्तर्गत…

आज लुम्बिनीसहित तिन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौ, १७ मंसिर ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा…

सम्पादक छनोट

This will close in 0 seconds