सरकारद्वारा थप तीन लाख ७७ हजार मात्रा कोरोना सङ्क्रमण विरुद्धको खोप निर्यात
काठमाडौ, १२ मंसिर । सरकारले बुस्टर डोजका लागि थप तीन लाख ७७ हजार मात्रा कोरोना सङ्क्रमणविरुद्धको खोप ल्याएको छ । कोभ्याक्समार्फत ल्याइएको खोप दीर्घरोगी, विदेश जाने व्यक्तिलगायतलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या…




