Month: १७ मंसिर २०८०, आईतवार ०४:०५

आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै

काठमाडौ, १७ मंसिर ।  आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाईंदै छ । हरेक वर्ष…

जाजरकोट भूकम्प गएको एक महिना पुरा । भूकम्प पीडितलाईचिसोले सताउँदै

काठमाण्डौ, १७ मंसिर । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको आज एक महिना पुरा भएको छ । गएको कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरको भूकम्पबाट २६…

चिसो मौसमको अबधीभर विद्यालय बन्द गरौ

पछिल्लो समय दाङ सहित देशैभर अत्याधिक मात्रामा चिसो तिब्र गतिले बढ्दै जान थालेको छ । घरभित्रै बसिरहेको समयमा पनि शरिर चिसो हुँदै जाने गर्छ । चिसोको अवस्थामा बालबालिका देखि किशोर…

राति बारम्बार पिसाब लाग्छ भने होसियार : हुनसक्छ यस्तो गम्भीर रोगको संकेत

डा. विभूषित महत, काठमाडौं । पिसाबले शरीरबाट फोहोर पदार्थ निकाल्न मात्र मद्दत गर्दैन, यसले हाम्रो स्वास्थ्य अवस्था कस्तो छ भन्ने संकेत पनि दिइरहेको हुन्छ । त्यसैले त धेरै रोगका लागि…

यस्तो हुँदैछ आजसहित आगामी तीन दिनको मौसम

काठमाडौं, १६ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले यतिबेला कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा…

सगरमाथा स्कुलमा एडस सम्बन्धि सचेतना

अञ्जली के.सी.तुलसिपुर,१५ मंसिर । आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारा सहित सगरमाथा स्कुलमा चेतनामूलक कार्यक्रम गरि मनाइएको छ। एचआईभी र एड्ससम्बन्धी प्रभावकारी…

घरमै सेवा पाए तुलसिपुर ७ का ज्येष्ठ नागरिकहरू

दोर्ण के.सी.तुलसिपुर,१५ मंसिर ।तुलसिपुर उपमहानगरपालीका वडा नं ७ को गणेशपुर क्षेत्रमा आज (शुक्रबार) ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण गरिएको छ । प्रसेनी नगर स्वास्थ्य केन्द्र र तुलसिपुर उपमहानगरपालिका वडा…

अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर–३ को पार्षद् भेला सम्पन्न

दोर्ण के.सी.तुलसीपुर १५ मंसिरसंस्थालाई सदाबहार दिगो व्यवस्थापनमा राख्नका लागि समितिको उल्लेखनिय योगदान रहनु पर्ने एक कार्यक्रमका बिच सहभागि वक्ताले जोड दिएकाछन् । उनीहरूले समिति एक आपसमा मजबुद भएमा मात्र संस्था…

शरीरमा यी ५ परिवर्तन आउन थाले बुझ्नुहोस् किडनी बिग्रँदैछ

मृगौलाको सुरक्षा सबैका लागि धेरै महत्त्वपूर्ण हुन्छ। मृगौला शरीरको धेरै महत्त्वपूर्ण भाग हो जसले फोहोरलाई फिल्टर गर्दछ र यसलाई बाहिर निकाल्छ। जसको कारण हामी धेरै रोगहरूबाट बच्छौं।मृगौलामा कुनै प्रकारको खराबी…

पेट्रोल र डिजेलको भाउ घट्यो, दाङमा पेट्रोलको मुल्य एक सय ६९ रुपैयाँ

काठमाण्डौ, १५ मंसिर ।  नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन ९आईओसी० बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार…

सम्पादक छनोट

This will close in 0 seconds