दाेर्ण के.सी.
तुलसीपुर २४ फागुन
थर्काेट अनलाइन डटकमले समाजशेवी अम्मर सिं के.सीद्वारा दिईएकाे सहयाेग तुल्सिपुर- ३ टुनापानीका दम्पती बेलमती थापा र जितमान थापालाई पठाएको छ ।
हामीले चलाएको अभियानलाई आफुले सकेजति सहयोग गर्नुहुने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर -३ दमारगाउँ निवासी समाजशेवी कान्तिपुर मेडिसिन डिष्ट्रिव्युटर्सका सञ्चालक अम्मर सिं के.सी.को तर्फबाट तुल्सिपुर ३ टुनापानी बस्नेअति बिपन्न बर्गिय दिन दुखि#बेलमती थापा र जितमान थापा को दम्पतीलाइ एकसराे लत्ताकपडा सहयाेग गराउनुभएको थियाे । साे लत्तकपडाहरु आज थर्काेट अनलाइन डटकमले समाजशेवी ईन्द्र राेकाकाे समन्वयमा सम्बन्धित निकाय समक्ष पुर्याएकाे कुरा हजुरहरु समक्ष जानकारी गराएकाे छु ।

यसरी दिनदुखीलाई मनैदेखि सहयाेग गरेकाेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर -३ दमारगाउँ निवासी समाजशेवी कान्तिपुर मेडिसिन डिष्ट्रिव्युटर्स सञ्चालक अम्मर सिं के.सी. लाई धेरै धेरै धन्यवाद छ। साथै तपाईंहरूलाई पनि सहयाेग गर्ने मन भएमा याे नम्बरमा या क्युआरमा राखेर सहयाेग पनि गर्न सक्नुहुन्छ । धन्यवाद
नाेट : यस अघि तुलसीपुर ३ टुनापानी बस्नेअति बिपन्न बर्गिय दिन दुखि#बेलमती थापा र जितमान थापा को दम्पतीकाे घर निर्माण कार्यमा थर्काेट अनलाइन डट कम र दियालाे अनलाइन डटकमकाे पहलमा सम्पन्न गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds