दाङमा आज बिहानैदेखिको मौसम यसरी अगाडि बढेको थियो ।

Byदोर्ण के.सी.

१८ मंसिर २०८०, सोमबार १६:१८ १८ मंसिर २०८०, सोमबार १६:१८ १८ मंसिर २०८०, सोमबार १६:१८

दाङ,१८ मंसिर । दाङमा आज बिहानैदेखि बदली रहेको छ । बादलले आकाश ढाकेको छ । जसका कारण बिहानैबाट चिसो महसुस भएको छ । “केही दिनदेखि नेपालमा भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव र पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । दाङका कतिपय स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ । दिउसो देखि मौस खुल्ने अनुमान गरिएको छ । बदलीका कारण चिसो बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds