१३ नम्बर वडा कार्यालयले दियो स्तनपान कक्षबाटै सेवा
तुलसीपुर, १२ पुस ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को नवनिर्मित भवनमा स्तनपान कक्ष स्थापना गरिएको छ । कर्मचारी तथा सेवाग्राही आमालाई सहजताका लागि स्तनपान कक्ष स्थापना गरिएको हो ।वडा कार्यालयको…
स्वच्छ पिउने पानी समाधानका लागि सम्पूर्ण उपभोक्ताहरू एकजुट हुन आवश्यक
दोर्ण के.सी.तुलसीपुर, १२ माघ ।उपभोक्ताको सहज पहुँचका लागि स्वच्छ खानेपानी व्यवस्थापनका लागि सम्पूर्ण उपभोक्ताहरू एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका बिच सहभागीवक्ताले जोड दिएकाछन् । उपभोक्ताहरूलाई स्वच्छ खानेपानीको धारा वितरण गर्नुपूर्व…
माक्र्सद्वारा द्वन्द्वात्मक भौतिकवादको विकास
कार्ल माक्र्स (१८१८– १८८३ ) वैज्ञानिक साम्यवादका सिध्दान्तकार हुनुहुन्छ । र ,भौतिकवादी दार्शनिक हुनुहुन्छ । द्वन्द्वात्मक भौतिकवादको सिध्दान्त कार्ल माक्र्सको सम्पूर्ण चिन्तनको केन्द्रविन्दु हो । माक्र्सले हेगेलको द्वन्द्ववाद र फायरवाखको…
क्रान्तिकारी युवा संगठन नेपाल ४ नम्बर प्रदेशले गर्यो ८ बुद्दे संघर्षका कार्यक्रम घोषणा
पाेखरा : माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन, क्रान्तिकारी युवा संगठन,नेपाल ४ नम्बर प्रदेश संगठन समितिले पाेखरामा पत्रकार सम्मेलन मार्फत ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ…
राष्ट्रपति रनिङ शिल्ड ११ नं वडामा आयोजना भए वडाबाट बजेट बिनियोजन गर्ने वडा अध्यक्ष को प्रतिबद्धता
दोर्ण के.सी./ सागर सुबेदी,\माघ ११ ,तुुलसीपुर तुलसीपुरमा ५औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सन्चालन भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित गुरु जजुर नमुना माध्यमिक बिद्यालय मा अतिथिको रुपमा पाल्नु…
गढवा गाउँपालिकाद्वारा भिटा परियोजनाले गरेको गतिविधि अनुगमन
आलोक भावुक गढवा, १० माघ। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजनाद्वारा गढवा गाउँपालिका वडा नम्बर ५ र ८ मा गरिएका गतिविधि, योजनाकोप्रगतिको बुधवार अनुगमन गरिएको छ । परियोजना अनुगमन तथा समन्वय…
तुलसीपुर उपमहानगरपालिका स्तरीय ११औँ राष्ट्रपति रनिङ शिल्ड भोली देखि गुरु जजुर नमुना मा वि मा
सागर सुबेदीतुलसीपुर १० माघ तुलसीपुर उपमहानगरपालिका स्तरीय पाचौं राष्ट्रपति रनिशील भोलि देखी सुरु हुन लागेको छ।तुलसीपुर उपमहानगरपालिकाको केही आर्थिक सहयोग तथा गुरु जजुर मा.वि रक्षाचौरको आयोजनामा भोलि माघ ११ गते…
चिसोमा केहिदिन विद्यालय बन्द गर्न आवश्यक छ ।
माघ महिना शरू भए लगतै दाङ सहित देशैभर अत्याधिक मात्रामा चिसो बढ्दै गएको छ । घरभित्रै तथा बिस्तारामा बसिरहेको समयमा पनि शरिर चिसो हुँदै जाने गर्छ । यस्तो अवस्थामा बालबालिका…
दाङमा चिसो बढेपछि विद्यालय बन्द
तुलसीपुर,९ माघ । चिसो बढेको भन्दै दाङको लमही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक चिसो बढेकाले बालबालिकालाई असर पुर्याउन थालेपछि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख…










