मावि अश्वाराको ६४ औँ वार्षिक उत्सव सम्पन्न
तुलसीपुर, ९ माघ । माध्यमिक विद्यालय अश्वाराले विभिन्न कार्यक्रम गरेर ६४ औँ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको समापन अवसरमा बोल्ने वक्ताहरूले विद्यार्थीहरूलाई संस्कार र जीवन उपयोगी शिक्षामा जोड दिन पर्ने बताएका थिए…
खानेपानी र सरसफाईका दिर्घकालिन योजना सुरु गर्यो सल्यानको छत्रेश्वरीले
सल्यान, ९ माघ । सल्यानको छत्रेश्वरी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छताका योजनाहरु निर्माण चरणमा प्रवेश गरेका छन् । पारदर्शिता, गुणस्तरीयता संगै कार्ययोजना र लागत अनुमानलाइ अन्तिम रुप दिनका लागि सुस्वा…
लामिदमारमा सिमेन्ट बोकेको गाडी दुर्घटना
तुलसीपुर, ९ माघ ।तुलसीपुरमा सिमेन्ट बोकेको गाडी दुर्घटनामा परी तीन जना घाईते भएको छन् । दुर्घटनामा परी गाडी चालक तुलसीपुर-७ डाँडापातुका ३० वर्षिय गंगा चौधरी, गाडीमा सवार तुलसीपु-४ खाद्रेका ४४…
कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगर दाङमा प्रथम
दाङ,९ माघ ।कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगरपालीका दाङकै उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७९/८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यसम्पादन मूल्याङकनमा घाेराही उपमहानगरपालीका दाङमा प्रथम र लुम्बिनी प्रदेशमा…
पशुपति माविले पायो नयाँ नेतृत्व, अध्यक्षमा अधिकारी चयन
दोर्ण के.सी.तुलसीपुर,९ माघ ।तुलसीपुर–१२ हरिपौरीमा रहेको पशुपति माध्यामिक विद्यालयले लामो समयपछि नयाँ नेतृत्व पाएकोछ । लामो समयदेखी व्यवस्थापन समिति विहनि रहेको पशुपति माध्यामिक विद्यालय हरीपौरीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खगेन्द«…
पत्रकारिता क्षेत्र बलियो भयो भने कलाकारिता बलियो हुन्छ : वरिष्ठ कलाकार श्रेष्ठ
माघ ८, लोकप्रिय तथा बरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पत्रकारिताको माध्यमबाट नेपाली कलाकारिताको क्षेत्र फराकिलो बन्दै गएको बताउनु भएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै…
चिसोमा केहिदिन विद्यालय बन्द गर्न आवश्यक छ ।
माघ महिना शरू भए लगच्ै दाङ सहित देशैभर अत्याधिक मात्रामा चिसो बढ्दै गएको छ । घरभित्रै तथा बिस्तारामा बसिरहेको समयमा पनि शरिर चिसो हुँदै जाने गर्छ । यस्तो अवस्थामा बालबालिका…
कार्यसम्पादन मूल्यांकनमा कपुरकोट कर्णालीमा प्रथम हुँदा देशभरीकैै दोस्रो
सल्यान, ८ माघ ।कार्यसम्पादन मूल्यांकनमा कपुरकोट गाउँपालिका कर्णालीकै उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७९/८० को कार्य सम्पादन मूल्यांकनमा कपुरकोट गाउँपालिका कर्णाली प्रदेशको प्रथम र देशभरिको दोश्रो भएको हो ।…
तुलसीपुर महोत्सव २०८० का विषयमा पत्रकार सम्मेलन
तुलसीपुर,८ माघ । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर महोत्सव २०८० लगाउनुको उद्देश्य स्पष्ट पारेको छ । मेला लगाउने तयारी गरिरहेका बेला विरोधका स्वरहरू सुनिन थालेपछि पत्रकार सम्मेलनको आयोजना गरेर वाणिज्य संघले…










