राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको पुत्ला दहन
सागर सुबेदी तुलसीपुर,माघ १५ नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको पुत्ला दहन गरेको छ ।राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टीका महासचिव विप्लवको बारेमा…
अटो दुर्घटना हुँदा ५ जना घाइते
दाङ, १५ माघ ।तुलसीपुरमा अटो दुर्घटना हुँदा एकै परिवारका तिन जना सहित ५ जना घाइते भएका छन् ।घाइते हुनेमा तुलसीपुर ९ का ३५ वर्षीय खिमा भण्डारी, उहाँका छोरा १६ वर्षिय…
भोली सार्वजनिक बिदा नहुने
काठमाडौँ,१४ माघ । शहीद दिवसमा सार्वजनिक बिदा नहुने भएको छ । माघ १६ गते मङ्गलवार पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने, तर सार्वजनिक बिदा भने नहुने गृह मन्त्रालयका प्रवक्ता…
बेलझुण्डी खानेपानीमा नयाँ आयोजनाको ९० प्रतिशत पुरा
तुलसीपुर । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सहलगानी आयोजनाको काम करिब ९० प्रतिशत पुरा भएको छ । आयोजना अन्तर्गत इन्टेक, रिजरर्भ टंकी लगायतका काम पुरा भएको अध्यक्ष प्रदिप गौतमले…
कपुरकोट गाउँपालिकामा पढ्दै, सिक्दै र कमाउदै कार्यक्रमको पहिलो सुरुवात
सल्यान १५ माघ ।सल्यानको कपुरकोट गाउँपालिकाले पढ्दै, सिक्दै र कमाउदै कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको छ । एक माध्यमिक विद्यालय एक सिप विकास तालिमको आयोजना गरेर पढ्दै, सिक्दै र कमाउदै…
प्रेस सेन्टर को २०औँ स्थापना दिवस : तुलसीपुर मा दिप प्रज्वलन गरी मनाइयो
सागर सुबेदी,माघ १५ तुलसीपुर तुलसीपुरमा प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस मनाइको छ । तुलसीपुरको विपिचौकमा सोमबार साँझ दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको हो । सो अवसरमा कार्यक्रमका…
लघुवित्तिय संस्थाको ज्यादती बिरुद्ध संघर्ष समिति नेपालको प्रथम सम्मेलन सम्पन्न
दाेर्ण के.सी.नवलपुर १५ माघ । लघुवित्तिय संस्थाको ज्यादती बिरुद्ध संघर्ष समिति नेपालको प्रथम सम्मेलन उदघाटन समारोह नवलपुरको गैंडाकोटमा सम्पन्न भएको छ । लघुवित्तिय संस्थाको ज्यादती बिरुद्ध संघर्ष समिति नेपालका केन्द्रिय…
अत्यधिक चिसोका कारण पश्चिम तराईको जनजीबन कष्टकर
काठमाण्डौ, १४ माघ । लगातारको हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । झण्डै एक महिनादेखि हुस्सु र कुहिरो लागिरहेको पश्चिम तराईमा बितेका केही दिनदेखि दिनभर नै बाक्लो हुस्सु…
बेसारपानी पिउँदा फाइदै फाइदा
दाङ।बिहान उठेपछि धेरैले मनतातो पानी पिउने गर्छन् । यसरी पानी पिउँदा शरीरलाई फाइदा पुग्छ । हल्का तातो पानीमा मह, कागती वा नुन मिसाएर पनि पिउने गरेको पनि पाइन्छ । तर,…
शिक्षामा गुणस्तर सुधारका लागि अतिरीक्त कक्षा सञ्चान गर्दै गढवाका सामुदायिक विद्यालय
आलोक भावुक गढवा, १२ माघ । शिक्षामा गुणस्तर सुधारका लागि गढवामा अतिरीक्त कक्षा सञ्चान सुरु भएको छ। गढवा गाउँपालिका वार्ड नम्बर ६ बालाखुटीमा रहेको श्री बालकल्याण आधारभूत विद्यालय बालाखुटीले शुक्रबारदेखी…










