तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर भेला सम्पन्न
थर्कोट समाचारदातातुलसीपुर, २७ मंसिर ।रास्वपा केन्द्रिय उप–सभापती डा. स्वर्णीम वाग्लेले आफुहरू दाङको तुलसीपुरमा आउँदा तुलसीपुरबासीहरूले अकलपनिय रुपमा सहभागिता जनाउँदा आफु हर्षीत भएको बताउनुभएको थियो । रास्वपा केन्द्रिय उप–सभापती डा. वाग्लेले…
प्रथम तुलसीपुर महोत्सव२०८२ को राैनक बढ्दै, महाेत्सव सञ्चालन हुन ६ दिन बाँकी, तयारी तिव्र
दाेर्ण के.सी.तुलसीपुर २७ मंसिरप्रथम तुलसीपुर महोत्सव२०८२ को राैनक बढेकाेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आगामी पुस ४ गतेदेखि १९ गतेसम्म आयोजना गर्न लागेको प्रथम तुलसीपुर महोत्सव २०८२…
शैक्षिक गुणस्तर वृद्धि, सराेकारवालाकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम’ सम्पन्न ।
थर्काेट समाचारदातातुलसीपुर २७ मंसिरसल्लीवन विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि का लागि सराेकारवालाकाे भूमिका विषयक अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । तुलसीपुर (दाङ)। त्रीवेणी असहाय बृद्धबृद्धा कल्याण समाज (तुलसीपुर–३, ८, ९ दाङ)…
प्रथम तुलसीपुर महोत्सवः-२०८२ ले महाेत्सव आकर्षकका लागि लण्डन व्रिज र जलपरी ल्याईने
थर्काेट समाचारदातातुलसीपुर, २१ मंसिर । दाङको तुलसीपुरमा रहेकाे अपाङ्ग समाज सुधार केन्द्रले लामाे समयकाे अन्तराल पछि नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको केन्द्रको १६ओै वार्षिक साधारणसभा तथा ५ओै अधिवेशनले कडेँलको…
अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरले पायाे नयाँ नेतृत्व, केन्द्रको अध्यक्षमा कडेँल चयन
थर्काेट समाचारदातातुलसीपुर, २० मंसिर । दाङको तुलसीपुरमा रहेकाे अपाङ्ग समाज सुधार केन्द्रले लामाे समयकाे अन्तराल पछि नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको केन्द्रको १७ओै वार्षिक साधारणसभा तथा ६ओै अधिवेशनले…
सामाजिक अभियान्ताद्वारा सरस्वती माध्यामिक विद्यालय तुलसीपुर -३ दमारगाउँमा शैक्षिक सामाग्री वितरण
थर्काेट समाचारदातातुलसीपुर १६ मंसीरसामाजिक अभियान्ताद्वारा सरस्वती माध्यामिक विद्यालय तुलसीपुर -३ दमारगाउँमा शैक्षिक सामाग्री वितरण गरिएकाे छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अम्बा कुमारी डाँगी (वली) काे अध्यक्षता एंव जय जीव…
पुर्ब पश्छिम सडक खन्डको अर्जुन खोला पुल नजिकै ॐ देब भुमि दाङ लेखेको र बिभिन्न दाङका मठमन्दिर झल्किने बोर्ड निर्माण
थर्काेट समाचारदातातुलसीपुर ०७ मंसिरपुर्ब पश्छिम सडक खन्डको अर्जुन खोला पुल नजिकै ॐ देब भुमि दाङ लेखेको र बिभिन्न दाङ का मठ मन्दिर झल्किने गरि बोर्ड निर्माण गरिएको छ । जहाँबाट…
श्री प्राथमिक विद्यालय कल्ले राम्रीकाेट स्कुलमा शैक्षिक सामाग्री वितरण
दाेर्ण के.सी.तुलसीपुर ०७ मंसिरश्री प्राथमिक विद्यालय कल्ले राम्रीकाेट स्कुलमा आईतवार एक कार्यक्रमकाे आयाेजना गरि शैक्षिक सामाग्री वितरण गरिएको छ । थर्काेट त्रैमासिकद्वारा सञ्चालित tharkot.com अनलाइनकाे सहयाेगमा साे शैक्षिक सामाग्री वितरण…
समाजसेवि उपेन्द्र पौडेलकाे श्रीमदजगदगुरु रामानुजाचार्य स्वामी जी सङ्ग शिष्ठाचार भेटघाट
थर्काेट समाचारदातातुलसीपुर २७ कार्तिकजय जीव दर्शन का द्रष्टा एबम समाजसेवि उपेन्द्र पौडेलले श्रीमदजगदगुरु रामानुजाचार्य स्वामी जी सङ्ग शिष्ठाचार भेटघाट गर्नु भएको छ । सो भेटघाट कार्यक्रममा देब भुमि , सिद्ध…
गढवामा शून्य होम डेलिभरीका लागि वडा छनोट कार्यक्रम सम्पन्न
आलाेक भावुकगढवा,२५ कार्तिक। दाङ देउखुरीको गढवा गाउँपालिकामा शून्य होम डेलिभरी अभियानलाई प्रभावकारी बनाउन वडा छनोट कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का…










