थर्काेट समाचारदाता
तुलसीपुर ०७ मंसिर
पुर्ब पश्छिम सडक खन्डको अर्जुन खोला पुल नजिकै ॐ देब भुमि दाङ लेखेको र बिभिन्न दाङ का मठ मन्दिर झल्किने गरि बोर्ड निर्माण गरिएको छ । जहाँबाट भितृ दाङमा प्रबेश गरिन्छ । सोहि ठाउँमा जय जीब दर्शनका द्रष्टा एबम् समाजशेवी उपेन्द्र पौडेल र समाजशेवी यग्य कुवँरले ॐ देब भुमि दाङ लेखेको र बिभिन्न दाङ का मठ मन्दिर झल्किने गरि बोर्ड निर्माण गरिएको हाे । जहा देशका आन्तरिक र बाहय पर्यटकलाइ तिर्थ यात्राको लागि सजिलो एंब दाङको धार्मिक परिचयमा मद्धत मिल्ने भएकोले उहाँहरूले ॐ देब भुमि दाङ लेखेको र बिभिन्न दाङ का मठ मन्दिर झल्किने गरि बोर्ड निर्माण गर्नुभएको जय जीब दर्शनका द्रष्टा एबम् समाजशेवी उपेन्द्र पौडेलले जानकारी दिनुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds