चिसो माैसममा पत्रकार दिपक वलीद्वारा अपार माया : विपन्न वर्गले पाए न्यानो कपडा, खुसीले हर्षित
थर्काेट समाचारदातादाङ, १५ पुस । पुस महिनाको १५ गते बिहानकाे कठ्यांग्रिदो चिसोले जनजीवन बनेकाे बेलामा तुलसीपुरका विपन्न नागरिकले न्यानो कपडा पाएका छन्् । सामाजिक कार्यमा सदैव सक्रिय रहने पत्रकार तथा समाजसेवी…
तुलसीपुर महोत्सवमा श्याम रानाको धमका : दर्शकमाझ पुगे श्याम राना मउर्लियो जनसागर
थर्काेट समाचारदातातुलसीपुर, ७ पुस ।दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवमा दिनप्रतिदिन रौनकता थपिँदै गएको छ । महोत्सवको चौथो दिन सोमबार चर्चित लोक दोहोरी गायक श्याम रानाको विशेष प्रस्तुतिमा हजारौँ दर्शक…
न्याने कपडा वितरण कार्यक्रम सम्पन्न
न्याने कपडा वितरण कार्यक्रम सम्पन्नथर्काेट समाचारदातातुलसीपुर ०३ पुसतुलसीपुर उपमहानगरपालिका -३ डाँडाखुट्टीमा रहेकाे श्री भगवती प्राथमिक विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि न्यानाे कपडा वितरण गरिछ । देउराली स्कुल युनिफर्मका प्राे. केशवराज…
प्रथम तुलसीपुर महोत्सव -२०८२ काे दिनप्रतिदिन रौनक बढदाे, चर्चित गायककाे गितसँगै रमाए दर्शकहरु
थर्काेट समाचारदातातुलसीपुर ०६ पुसदाङकाे तुलसीपुरमा जारी ‘प्रथम प्रथम तुलसीपुर महोत्सव -२०८२काे आज तेर्साे दिनमापनि अत्यधिक रौनक बढ्दै गएको छ । महोत्सवको तेस्रो दिन आइतबार चर्चित गायक, गायिकाको प्रस्तुतिमा रमाउने मात्रै नभएर स्टलबाट…
प्रथम तुलसीपुर महोत्सव -२०८२ काे राैनक बढदाे । कलाकारहरुको प्रस्तुतिसँगै झुम्यो जनसागर
थर्काेट समाचारदातातुलसीपुर ५ पुस ।दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव -२०८२ मा दोस्रो दिन शनिबार दर्शकको भिड आयाेजकले साेचेकाे भन्दा पनि अत्याधिक बढेकाे थियाे । महोत्सवको मुख्य आकर्षणका रूपमा रहेका…
प्रथम तुलसीपुर महोत्सव-०८२ आजदेखि शुरु : जति सक्दाे छिटाे घरेलु तथा साना उद्योग ऐन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता: सभामुख घर्ती
थर्काेट समाचारदातातुलसीपुर ०४ पुस ।दाङको तुलसीपुरमा शुक्रबारदेखि प्रथम तुलसीपुर महोत्सव शुरु भएको छ । स्थानीय वस्तुको बजारीकरण र औद्योगिक वातावरण निर्माणका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले महोत्सवको…
लागुऔषध दुर्व्यसनी विरुद्ध विद्यालय स्तरीय अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
थर्काेट समाचारदातातुलसीपुर ०२ पुसलागुऔषध दुर्व्यसनी विरुद्ध विद्यालयस्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। तुल्सीपुर उपमहानगरपालिका वडा नं. २ को कार्यालय र तुल्सी सामाजिक विकास केन्द्र संस्थाको संयुक्त आयोजनामा किशोर–किशोरीहरूलाई…
प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने
थर्काेट समाचारदातातुलसीपुर ०२ पुसस्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ…
प्रथम तुलसीपुर महोत्सव२०८२ को राैनक बढ्दै, महाेत्सव सञ्चालन हुन ५दिन बाँकी, तयारी तिव्र
दाेर्ण के.सी.तुलसीपुर २८ मंसिरप्रथम तुलसीपुर महोत्सव२०८२ को राैनक बढेकाेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले आगामी पुस ४ गतेदेखि १९ गतेसम्म आयोजना गर्न लागेको प्रथम तुलसीपुर महोत्सव २०८२…
रास्वपाको तुलसीपुर नगर सभापतिमा जीवन भण्डारी
थर्कोट समाचारदातातुलसीपुर, २७ मंसिर ।राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुरको नगर सभापतिमा जीवन भण्डारी चयन हुनु भएको छ । तुलसीपुरमा सम्पन्न रास्वपाको भेलाले भण्डारीको नेतृत्वमा १५ सदस्य पालिका तदर्थ समिति गठन गरेको…










