चाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत) दाङले बुझायो ज्ञापनपत्र
दाेर्ण के.सी.दाङ १८ असाेजनेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले दाङ जिल्लामा वित्तीय आतंक रोक्न र मिटर ब्याजिलाई कारवाहीको गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल लाई ज्ञापन पत्र बुझाएको छ…
चाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत) राेल्पाले बुझायो ज्ञापनपत्र
दाेर्ण के.सी. र गमानसिंह घर्तीमगरराेल्पा १८ असाेजचाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत राेल्पाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।शुक्रवार पार्टीका नेता तथा कार्यकर्ताहरु गएकाे…
चाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत) प्युठान ले बुझायो ज्ञापनपत्र
दाेर्ण के.सी.प्युठान १८ असाेजचाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत प्युठानले प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुबेदी)लाई ज्ञापनपत्र बुझाएको छ ।शुक्रवार पार्टीका लुम्बिनी प्रदेश व्युराे सदस्य…
कपुरकोट बजारमा अनुगमन, म्याद गुज्रेका सामग्रि फेला
थर्कोट समाचारदातासल्यान, १३ असोज । चाडपर्वमा हुन सक्ने कालोबजारीलाई रोक्न सल्यानको कपुरकोटमा बजारमा अनुगमन गरिएको छ ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका शाखा अधिकृत श्याम लाल खरालको संयोजनमा कपुरकोट…
शुक्रबारदेखि लगातार आएको बाढी पहिरोको ताजा अपडेट ६५ जनाको मृत्यु, ४३ जना बेपत्ता
थर्कोट समाचारदाताकाठमाण्डौं, १२ असोज ।असोज ११ गते शुक्रबारदेखि मुसलधारे वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्मको तथ्याङ्क अनुसार देशभरमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ…
दाङ सल्यान सडक अवरुद्ध, यात्रुहरु सास्ती खेप्दै
थर्काेट समाचारदातातुलसीपुर १२ असोज । अबिर वर्षातका कारण दाङ– सल्यान सडक खण्ड बिहानै देखि अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–सल्यान सडक खण्डको राम्रीमा करिब १२ मिटर सडक भासिएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा दर्जनौ सयौँ…
देशका विभिन्न स्थानमा भारी वर्षा, असोज ११ र १२ गते भारी वर्षा हुने, सबैलाई सर्तकता अपनाउन मौसम बिदको आग्रह ।
थर्कोट समाचारदातादाङ, ११ असोज । दाङ उपत्यका सहित देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून…
सडक मर्मतका लागि राम्री–कपुरकोट सडक तिनदिन अवरुद्ध हुने
थर्कोट समाचारदातादाङ, ११ असोज ।राप्ती राजमार्गको दाङ – सल्यान सडकखण्ड अन्तर्गत पर्ने राम्री(कपुरकोट सडकखण्ड आईतबारदेखि अवरुद्ध हुने भएको छ। सडक मर्मतका लागि तीन दिन सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय…
आइतवारसम्म आरीघोप्टे वर्षाको सम्भावना
थर्काेट समाचारदाता काठमाण्डौं, ११ असोज । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अति ठूलो वर्षाको चेतावनी दिएको छ ।…
आइतवारसम्म ठुलो वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाको आग्रह
थर्कोट समाचारदाताकाठमाण्डौं, ९ असोज ।मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठुलो वर्षा हुने र केही ठाउँमा अति ठुलो वर्षाको चेतावनी दिएको छ । यो…









