Month: १४ कार्तिक २०८१, बुधबार १४:३४

देउसीभैलो खेल्दा आर्थिक रकम नतोकन दाङ प्रशासनको आग्रह

थर्कोट समाचारदाताघोराही, १४ कार्तिक । जिल्ला प्रशासन कार्यालय दाङले दिपावली पर्वका अवसरमा खेलिने देउसी भैलोलाई मर्यादित बनाउन आग्रह गर्दै कुनै पनि व्यक्ति वा संस्थालाई आर्थिक दवाव वा रकम तोकेर देउसी…

दाङको अम्राई खोला नजिक कार दुर्घटना एकको मृत्यु एक सिकीस्त घाइते

थर्कोट समाचारदातादाङ, १४ कात्तिक । दाङको अम्राई खोला नजिक आज कार दुर्घटना भएको छ । कार दुर्घटनामा परी दाङको तुलसीपुरका दुईजना घाईते भएकाछन् । घाइते भएका २ जना मध्य एकजनाको…

तिहारको शुरूवातमै पहिलो दिनदेखि सामान्य वर्षाको सम्भावना

थर्कोट समाचारदातादाङ, १४ कात्तिक । तिहारका मुख्य दिन अर्थात तिहार शुरूवातसँगै कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

अपाङ्गता भएका व्यक्तिहरू सास्ती खेप्न बाध्य ।

दोर्ण के.सी.तुलसीपुर १३ कार्तिकहामीहरूले अपाङ्गता भएका व्यक्तिहरू तथा जेष्ठ नागरिकहरूलाई माथिल्लो तलासम्म पुग्नलाई सहजता होस् भनेर पालिकामा लिफ्टको व्यवस्था गरेका थियौं । तर लिफट उद्घाटन भएको एक साता बित्न नपाउँदै…

दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु

दोर्ण के.सी.तुलसीपुर १३, कार्तिक ।यही कार्तिक ३० गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को उपत्यका बाहिर प्रचारप्रसारलाई तिव्र पारिएको छ । यही क्रममा दाङका दर्शकलाई लक्षित गर्दै अटोबाट फिल्मको…

सल्यानमा धान र पराल बोकेको मिनी ट्रक  दुर्घटना, ४ जनाको मृत्यु ९ जना घाइते

थर्काेट समाचारदाता/ दाङ, १२ कात्तिक ।सल्यानमा मिनी ट्रक पल्टिदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा कुपुरकोट गाउँपालिका–६ रिमाली जिउला निवासी १४ वर्षका…

आजदेखि ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु ।

दाेर्ण के.सी.तुलसीपुर ११ कार्तिक ।ज्ञान ज्याेति फाउन्डेसन रनिङशिल्ड प्रतियाेगिता २०८१ आज देखि शुरु भएको छ । ज्ञान ज्याेति फाउण्डेसन अन्तर्गत रहेका  विद्यालयहरुकाे सहभागिता रहने रनिङशिल्ड प्रतियोगिताकाे आज उदघाटन भएको हाे…

दाङको तुलसीपुरमा माेटरसाईकल दुर्घटना, दुई घाईते, एक सिरीयस

थर्काेट समाचारदातातुलसीपुर ११ कार्तिकदाङको तुलसीपुर स्थित रक्षाचाैरमा गएराती माेटर साईकल दुर्घटना भएकाे छ । तुलसिपुर उ.म.न.पा.४ रक्षाचौर स्थित दाङबाट सल्यान तर्फ जादै गरेको रा ३ प ७१८५ न; को (२…

नेकपा (बहुमत) ले नेकपा एमालेलाई दियाे चुनाैती  ‘नेकपा एमाले जननेता मदन भण्डारी, नेता मनमोहन अधिकारीले बनाएको पार्टी हो कि, मिनबहादुर र मिटर ब्याजीहरुले बनाएको पार्टी हो ?

दाेर्ण के.सी.दाङ, ११कात्तिकनेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले  बिज्ञप्ति मार्फतनेकपा एमालेलाई   चुनाैती दिनुभएको छ ।‘ सेक्रेटरी अमरले हाम्राे पार्टीले नेकपा एमालेलाई नभइ मिटर ब्याजीलाई ‘जनकारबाही’ गरेको उल्लेख गर्दै मिटर ब्याजीलाई…

तुलसीपुरमा जिप दुर्घटना: दुईको मृत्यु,तीन गम्भीर घाइते

दाङ, १० कात्तिक ।तुलसीपुर उपमहानगरपालिका-३ सातताले नजिकै जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने तीन जना गम्भीर घाइते भएका छन् । राेल्पाकाे काेइलाबाट तुलसीपुरतर्फ आँउदै गरेकाे रा १…

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds