ढिलो आउने कर्मचारीलाइ मेयरद्वारा फूलले स्वागत

थर्कोट संवाददातादाङ,२१ कात्तिक । दाङको लमही नगरपालिकामा कार्यालय समय भन्दा ढिलो आउने कर्मचारीलाई मेयर जोगराज चौधरीले फुलले स्वागत गर्ने गरेकाछन् । लमही नगरपालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेको बारे सेवाग्राहीको…

राष्ट्रपति रामचन्द्र पौडेल भू–कम्प प्रभावित क्षेत्र जाजरकोटमा सवार

थर्कोट समाचारदाताकाठमाण्डौं,२१ कात्तिक ।राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेकाछन् । उनले आज मङ्गलवार जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएकाछन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको…

भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

काठमाण्डौं,21 कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम…

भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणको जिम्मा वडाले लियो

काठमाडौ, २२ कात्तिक । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले, राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिइएको बताएकाछन् । जाजरकोट सदरमुकाम खलङ्गा लगायतका क्षेत्रमा पुगेर स्थलगत निरीक्षण पछि उनले पालिकालाई राहत…

आजको मौसम पुर्वानुमान ?

काठमाडौँ,  २१ कात्तिक ।  हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।…

जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर पुनः५.८ म्याग्‍निच्युडको भूकम्प स्थानीयबासीहरू त्रसीत

जाजरकोट रामीडाँडाका स्थानीयबासीहरू दिनप्रतिदिन त्रसीतमा जिवन बिताईरहेका छन् । कार्तिक १७ गतेका दिन रातको ११ः५०मा केन्द्रविन्दु भएर यस अघि ६.४ म्याग्‍निच्युडको भूकम्प गए यता हालसम्म थुर्पै पराकम्पहरू गईरहेतापनि कार्तिक २०…

गढवाका किशोरीहरुलाई आत्मरक्षाका लागि सिपि नेपालद्धारा दुई दिने तालिम

आलोक भावुक गढवा, २० कात्तिक । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिम दिई रहेको छ। क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको…

दाङको गढवा गाउँपालिकाले भुकम्प प्रभावितलाई पाँच लाख दिने

गढवा, २० कात्तिक। दाङको गढवा गाउँपालिकाले जाजरकोट भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सोमबार गाउँ कार्यपालिकाको बसेको बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच…

एक पसलमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति

गुल्मी,२० कात्तिक । गुल्मीमा एक पसलमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गुल्मी दरबार गाउँपालिका ७ फेदीमा गएराति टोपबहादुर बस्नेतको किराना पसल राखेको घरमा आगलागी हुँदा…

दाङको राप्ती गाउँपालिकाले भूकम्प प्रभावितलाई एक लाख रुपैयाँ सहयोग गर्ने

भालुवाङ, २० कात्तिक ।  दाङको राप्ती गाउँपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका नागरिकहरुलाई तत्काल राहत स्वरुप १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाको आईतवार बसेको कार्यपालिकाको…

सम्पादक छनोट

This will close in 0 seconds