संघीयता नै गाउँँको मुख्य बिशेषज्ञ सेवा ः मन्त्री मास्की
थर्कोट समाचारदातारोल्पा,२५ कात्तिक ।लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री धनबहादुर मास्कीले संघीयताले गाउँ–गाउँमा बिशेषज्ञ सेवा पुगेको बताएकाछन्। रोल्पा अस्पतालको भवन उद्घाटन शत्रमा मन्तब्य ब्यक्त गर्दै मन्त्री मास्कीले संघीयताले एकात्मक राज्य ब्यबस्थालाई विकेन्द्रित…









