काठमाडौ, २४ कात्तिक । जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १ सय ५४ पुगेको छ । उपचारको क्रममा आज एक जनाको मृत्यु भएसँगै भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १ सय ५४ पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ का २६ वर्षका निरज विष्टको उपचारका क्रममा आज प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।गत शुक्रवार राति गएको जाजरकोटको रामीडाडा केन्द्र भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर जाजरकोटका १ सय १ जना र रुकुम पश्चिमका ५३ जनाको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भएका ३ सय ७२ जना मध्ये ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जाजरकोट भूकम्प : थप एक जनाको मृत्यु
Byदोर्ण के.सी.
२४ कार्तिक २०८०, शुक्रबार १७:०१ २४ कार्तिक २०८०, शुक्रबार १७:०१ २४ कार्तिक २०८०, शुक्रबार १७:०१
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
प्रतापकोट आम्बासका १५० विद्यार्थीको हातमा शैक्षिक सामग्री, खुशीले हर्षित
१० भाद्र २०८३, बुधबार ०४:४९ १० भाद्र २०८३, बुधबार ०४:४९ १० भाद्र २०८३, बुधबार ०४:४९
दोर्ण के.सी.
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
मनाेरञ्जन
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा शैक्षिक सामाग्री बितरण हुने
८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९
दोर्ण के.सी.
लगातार वर्षापछि मौसम खुलेसँगै सुन्दर बन्यो दाङको वातावरण
८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८
दोर्ण के.सी.
