काठमाडौ, २४ कात्तिक । नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी रहेको बताएको छ । गत असोज २१ गतेदेखि प्रहरीले सुरु गरेको चाडपर्व लक्षित सुरक्षा योजना छठसम्म जारी रहने वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० दिनेशराज मैनालीले बताएका थिए । उनले धेरै भीडभाड हुने स्थानमा आपराधिक क्रियाकलापलाई ड्रोनमार्फत र सादा पोशाकमा प्रहरी परिचालन गरेर निगरानी गरिएको जानकारी दिएका थिए ।चाडवाड लक्षित सुरक्षा अन्तर्गत क्यामेरा, तालिम प्राप्त कुकुर र अन्य प्रविधिको समेत प्रयोग गरेको उनको भनाइ छ । यिनै सुरक्षा योजना अपनाउँदा दसैंको समयमा यसपाली सवारी दुर्घटनादेखि लिएर अन्य आपराधिक क्रियाकलापमा कमी आएको प्रहरीको दाबी छ ।
चाडपर्व लक्षित सुरक्षा योजना प्रभावकारी रहेको प्रहरीको दाबी
Byदोर्ण के.सी.
२४ कार्तिक २०८०, शुक्रबार १६:५६ २४ कार्तिक २०८०, शुक्रबार १६:५६ २४ कार्तिक २०८०, शुक्रबार १६:५६
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
प्रतापकोट आम्बासका १५० विद्यार्थीको हातमा शैक्षिक सामग्री, खुशीले हर्षित
१० भाद्र २०८३, बुधबार ०४:४९ १० भाद्र २०८३, बुधबार ०४:४९ १० भाद्र २०८३, बुधबार ०४:४९
दोर्ण के.सी.
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
मनाेरञ्जन
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा शैक्षिक सामाग्री बितरण हुने
८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९
दोर्ण के.सी.
लगातार वर्षापछि मौसम खुलेसँगै सुन्दर बन्यो दाङको वातावरण
८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८
दोर्ण के.सी.
