Year: २७ कार्तिक २०८०, सोमबार १८:५७

दाङको तुलसीपुरमा पटका आतंक बढ्यो

तुलसीपुर, २७ कात्तिक ।  तिहार सुरु भएसँगै दाङको तुलसीपुरमा पटका आतंक बढेको छ । दिउँसो भन्दा रातको समयमा बढि पटका पट्किरहेका हुन्छन् । पटका पट्काउन सरकारले प्रतिबन्द लगाएपनि कार्यान्वयन भने…

तिहारमा बिक्री नभएका फूल तुलसीपुर ११ ले खरिद गर्ने 

तुलसीपुर, २८ कात्तिक । तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडाले तिहारमा बिक्री नभएका फुल चलन चल्तीमा खरिद गर्ने भएको छ । तिहारलाई लक्षित गरेर किसानहरूले वडा भित्र व्यवसायीक रुपमा लगाएको फुल…

चितवनका बस्तीमा ध्रुवे हात्ती आतंक स्थानीयबासी त्रसीत,नियन्त्रणका लागि टोली परिचालन

चितवन, २८ कार्तिक । २२ जना भन्दा धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । झन्डै १५ दिनदेखि ध्रुवे…

नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

दाङ, २७ कार्तिक ।सरकारले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री…

गाई तिहारका दिन गढवामा नवनिर्मित गौशालाको उद्घाटन

आलोक भावुकगढवा ,२८ कार्तिक।हिन्दुहरुको महाव पर्व गाई तिहारका दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज सोमबार नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन…

यसवर्षको तिहारमा ४० लाख थान माला खपत हुने अनुमान

काठमाडौ, २७ कात्तिक ।  तिहारको भाइटीका आउन दुई दिन बाँकी छ । त्यसैले सयपत्री, मखमली फूल किसानलाई यतिबेला भ्याइनभ्याइ छ । मखमली फूल नबिग्रने हुँदा किसानले फूल टिपेर माला बनाईसकेका छन् । सयपत्री…

शान्तिनगर गाउँपालिकाद्धारा बजार अनुगमनका क्रममा नियन्त्रणमा लिएका सामाग्री नष्ट

शान्तिनगर,र्कािर्तक 26 गते ।दाङको शान्तिनगर गाउँपालिकाले बजार अनुगमनका क्रममा नियन्त्रणमा लिइएका समाग्री नष्ट गरेको छ । गाउँ पालिकाले चाडपर्बलाई मध्य नजर गर्दै शान्तिनगर गाउँपालिकाको वडा नम्बर एक, दुई, तिन, चार…

भूकम्प पीडितलाई नारायणपुर उद्योग वाणिज्य संघद्वारा राहत उपलब्ध

दाङ २६ कार्तिकजाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट पीडित भएकालाई राहत सङ्कलन कार्य जारी रहेको छ । यसैबिच दाङको नारायणपुर उद्योग वाणिज्य संघले पनि भूकम्प पीडितलाई राहत उपलब्ध गराएको छ…

रुकुम पश्चिमका भूकम्पपीडितका टहरामा निःशुल्क बत्ती जडान

काठमाण्डौ, २६ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका टहरामा निःशुल्क बत्ती जडान गरेको छ । भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको…

देउसीभैलो खेल्नेलाई ५ सय एक रुपैयाँ भन्दा धेरै दक्षिणा नदिन प्रशासनको सुझाव

रुपन्देही, २६ कात्तिक ।  रुपन्देहीमा देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन प्रशासनले आग्रह गरेको छ । तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने…

सम्पादक छनोट

This will close in 0 seconds