प्लास्टिकजन्य पुष्प गुच्छा तुलसीपुर उपमहानगरपालिकामा
राम बहादुर के.सी.तुलसीपुर, १६ कात्तिक ।तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य माला गुच्छा बिक्री वितरणमा रोका लगाएको छ । भाईटिका नजिकिदै गर्दा तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य माला गुच्छा बिक्री वितरणमा रोका लगाएको हो ।…









