प्रहरीको गोली लागेर युवकको मृत्यु राजमार्ग अवरुद्ध
काठमाडौ, ३० मंसिर । बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको…
अपाङ्गता मैंत्रीपूर्ण तर्फ सबै लागि परौ“
सबैले नसक्ने, कामजोरी मानिसहरूको दुःख हेर्नमा मात्र केन्द्रीत छ तर उनीहरूको समस्या, पीडाप्रति कसैले चासो दिदैन्न् । अझ उनीहरू अपाङ्गता मानिसहरू हिंडेको देख्दा, लडेको देख्दा उनीहरूलाई सेवा गर्नु त कताछ…
ज्ञानदीप कलेजमा बिजी एकाउण्टिङ कक्षा सञ्चालन
तुलसीपुर, २९ मंसिर । ज्ञानदीप कलेज तुलसीपुर दाङमा बिजी एकाउण्टिङ कक्षा सञ्चालन गरिएको छ । ब्यबहारिक शिक्षालाई आत्मसाथ गर्दै बजारमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न कलेजले बिजनेश एकाउण्टिङ सफ्टवयर…
दाङको न्यूनतम तापक्रम १० डिग्री सेल्सीयसभन्दा कम
दाङ, २७ मंसिर । दाङसहित देशभर पछिल्लो समय चिसो बढ्दै गएको छ । चिसोका कारण जनजीवन प्रभावित हुन थालेको छ । दाङमा दिउँसोको तुलनामा साँझ बिहान बढी चिसो हुने गरेको…
दाङमा सवारी दुर्घटनामा दुई जना घाईते
तुलसीपुर, २९ मंसिर । तुलसीपुरमा छुट्टाछुट्टै सवारी दर्घटनामा परी दुई जना घाइते भएका छन् । एक जना पैदलयात्री मोटरसाईकलकोे ठक्करबाट घाइते भएका छन् भने एक जना मोटरसाईकल अनियन्त्रित भएर घाइते…
तुलसीपुर र कपुरकोट क्षेत्रमा शनिबार विद्युत बन्द हुने
तुलसीपुर, २९ मंसिर । तुलसीपुर क्षेत्रमा भोलि विद्युत नआउने भएको छ । विद्युत लाइन वरीपरीका रुखका हाँगा काट्नुपर्ने भएकाले भोलि चार घण्टा विद्युत अवरुद्ध हुने भएको हो ।तुलसीपुर वितरण केन्द्रको…
इन्धनको मूल्य ३ रूपैयाले घट्यो
दाङ, २९ मंसिर । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका…
यातायात कार्यालय राप्तीले आफ्नै भवनबाट सेवा दिने
दाङ, २८ मंसिर । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले आईतबारदेखि आफ्नै भवनबाट सेवा दिने भएको छ । तुलसीपुर-६ घोराहीरोडमा भाडाको भवनबाट संचालित कार्यालयले आइतबारदेखि आफ्नै भवन तुलसीपुर-६ को गाइडहरदेखि सेवा…
अटोको ठक्करबाट चार पैदल यात्री घाईते
दाङ, २८ मंसिर । दाङमा अटोले पैदल यात्रीलाई ठक्कर दिँदा चार जना घाईते भएका छन् । हापुरदेखि घोराहीतर्फ आउँदै गरेको रा १ ह २७५८ नम्बरको अटोले घोराही-१३ भाईरल रोडमा पैदल…
निजामती कर्मचारीलाई लुम्बिनी प्रदेशमा ’महिनावारी बिदा’
दाङ, २८ मंसिर ।लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन…










