९० वर्षिय विद्यार्थी प्रेमलालको जन्मदिन विद्यालयमै 

तुलसीपुर, २८ मंसिर । वीरेन्द्र माध्यमिक विद्यालयले विद्यार्थी प्रेमलाल डाँगीको जन्मदिन मनाएको छ । तुलसीपुर-१ रहेको विद्यालयले विद्यार्थी प्रेमलालको ९० औं जन्मोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु…

रूखमा करेन्ट लाग्दा लडेर एक जना घाईते

दाङ,२८ मंसिर । दाङमा करेन्ट लाग्दा रूखबाट लडेर एक जना घाईते भएका छन । घाइते हुनेमा तुलसीपुर १२ उरहरी हेमनगरका ५० बर्षका बिष्णु बहादुर रेउले रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका…

तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट के.सी. घाईते

दाङ,२८ मंसिर । माेटरसाईकलकाे ठक्करबाट तुलसीपुरमा एक जना महिलाघाईते भएकी छन । घाईते हुनेमा तुलसीपुर १५ पहेलपारका  ३७ वर्षिय राधा केसी रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नबचन्द्र मल्लले…

गोठमा आगलागी हुँदा ५ लाख रूपैयाँको धनमाल जलेर नष्ट

तुलसीपुर,मंसिर २७ गते। दाङमा एक गोठमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका १३ आनन्दनगर टोल बस्ने नारायण खड्काको गोठमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५…

ज्ञानज्योतिकाे अन्तरविद्यालय रनिङसिल प्रतियोगिता शुरु

सन्तोष के.सी. तुलसीपुर, २७ मंसिर । ज्ञानज्योति एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित विद्यालयहरुको सहभागीतामा बुधवारदेखि अन्तरविद्यालय रनिङसिल प्रतियोगिता शुरु भएको छ । फाउण्डेशद्वारा सञ्चालित ८ वटा विद्यालयका खेलाडीहरु सहभागी रहेको प्रतियोगिता ३…

गढवाको जुरौनीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

आलोक भावुक गढवा, २७ मंसिर । गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा आज गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन भएको हो।…

तुलसीपुरमा खयरको अबैध काठ बरामद

तुलसीपुर, २७ मंसिर । तुलसीपुरमा अबैध रुपमा काठ बोकेको ट्याक्टर चालकलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ७८.५९ क्युफिट अबैध खयरको काठसहित ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको हो । अबैध रुपमा…

लुम्बिनी प्रदेशले दियो सरकारी कर्मचारीलाई ‘महिनावारी बिदा’

दाङ, २७ मंसिर । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन,…

शान्तिनगरद्वारा भुमिहिन सुकुम्बासीलाई अस्थायी लालपुर्जा वितरण

दाङ, २७ मंसिर । शान्तिनगर गाउँपालिकाले भुमिहिन सुकुम्बासीलाई अस्थायी लालपुर्जा (रातो पुर्जा) वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा पालिकाले वडा नं. २ का सुकुम्बासीलाई अस्थायी लालपुर्जा दिएको हो…

सम्पादक छनोट

This will close in 0 seconds