उहाँले जबसम्म पीडित दिदीबहिनीहरूलाई हर्जना, जरिबाना, सेवा शूल्क लगायतका विभिन्न बाहना पारी आम गरिव जनताहरूसँग लिएको ३० वर्षको हिसाव किताब गर्दैन तबसम्म संघर्ष समितिको आन्दोलन नरोकिने समेत बताउनु भएको थियो । लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालले दाङको घोराहीमा आयोजना गरेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै लघुवित्त वित्तिय संस्थाद्वारा ५८ लाख ऋणी दिदीबहिनीहरू मध्य ६० हजार एकदमै पीडित, ३३ लाख ऋण तिर्नै नसक्ने र १० लाख बढी दिदीबहिनीहरू करौडौको किस्ता हाल्ने पाईएको बताउनुभएको थियो । उहाँले भेलालाई सम्बोधन गर्दै सम्पूर्ण लघुवित्त वित्तिय संस्थाहरूले जबसम्म पीडित महिलाहरूको अधिकार पुरा गर्न सक्दैनन् तबसम्म संघर्ष समतिको आन्दोलन पनि नरोकिने बताउनुभएको हो ।उहाँले सम्पूर्ण लघुवित्त वित्तिय संस्थाहरू खारेजसँगै ऋण मिनाहाको लागि सम्पूर्ण पीडित दिदीबहिनीहरू एकजुट भएर आन्दोलनमा लाग्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले आफ्नो अधिकार सुनिष्चित गर्न हजुर–हजुर भनेर होईन आन्दोलन गर्दै कोसेर लिन भएकोले सम्पूर्ण पीडित महिलाहरू जस्तोसुकै आन्दोलनका लागि पनि सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ ।

लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालका केन्द्रिय उपाध्यक्ष गगन वि.कले संघर्ष समिति भनेको यस देशका आतंककारी, जाली, फटाहा, भष्ट्रचारी, गरिव जनताको रगत पसिना चुसाहालाई कारवाहीको दायरामा ल्याउनुका साथै, लघुवित्त वित्तिय संस्थाको खारेजीका साथसाथै सहकारी संस्थाहरू र बैंकका ऋणहरू मिनाहा तथा खारेजीका लागि अगाडि बढेकाले सम्पूर्ण पीडितहरू एकजुट हुन सबैमा आग्रह गर्नुभएको छ ।

ललित स्मृति कप टु ए साईड भलिबलको उपाधी एसभिसी लाई

लक्ष्मण बस्नेत मंसिर ३० दाङ । दाङको तुलसिपुरमा संचालित ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधी एसभिसी ले जितेको छ । फेलोसिप ट्रेनिङ सेन्टर…

सिद्ध बाघनाथ बाबा जंगलकुटीको तेस्रो साधारण सभा सम्पन्न अध्यक्षमा मनोज चौधरी सर्वसम्मत चयन

आलोक भावुक गढवा, ३० मंसिर । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा रहेको श्री सिद्ध बाघनाथ बाबा जंगलकुटी संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिको तेस्रो वार्षिक साधारण सभा सनिवार सम्पन्न…

लघुवित्त वित्तीय संस्था तथा शहकारी संस्था एंव बैंंकहरूको ऋण खारेजीका लागि एकजुट होऔ केन्द्रीय उपाध्यक्ष गगन

दोर्ण के.सी.तुलसीपुर ३० म्ंसिरलघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालका केन्द्रिय उपाध्यक्ष गगन वि.कले संघर्ष समिति भनेको यस देशका आतंककारी, जाली, फटाहा, भष्ट्रचारी, गरिव जनताको रगत पसिना चुसाहालाई कारवाहीको दायरामा ल्याउनुका…

चिसोमा खोकीले सताय के गर्ने ?

जाडो मौसममा धेरैलाइ खोकी लाग्ने समस्याले सताउछ । खोकी लाग्ने बिभिन्न कारण हुन्छन् । कुनै खोकी गम्भीर रोगको लक्षण हो भने सामान्य समस्यामा पनि खोकी लाग्छ । खोकी लागेको केही…

होस्टेलमा खाना पकाउन गएकी किशोरी बलात्कृत, आरोपित शिक्षक फरार

सिरहा । सिरहाको एक निजी विद्यालयको होस्टेलमा खाना बनाउन आमालाई पालो दिन गएकी एक बालिका बलात्कृत भएकी छन् । विष्णुपुर गाउँपालिका–१ मा रहेको रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउन गएकी…

नारायणपुरमा टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जना गम्भिर घाईते

दाङ, ३० मंसिर ।दाङमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी घाईते भएका दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ…

दाङमा टिप्परको ठक्करबाट घाइते दुई जनाकै मृत्यु

दाङ, ३० मंसिर ।दाङमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भिर भएका दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाईते भएका प्युठानको झिम्रुक गाउँपालिका-४ बाङ्गेका १७ वर्षिय बिशाल जिसी…

सम्पादक छनोट

This will close in 0 seconds