सल्यानको छत्रेश्वरी ३ मा वडाअध्यक्ष कप सुरु, विद्यार्थीद्वारा हुड्केली नाचले स्वागत

सल्यान, ६ पुस ।  छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ को प्रथम वडा अध्यक्ष कप, २०८० शुक्रबारदेखी सुरु भएको छ । जानकी माध्यमिक बिद्यालय, दोहलिको प्रांगणमा छत्रेश्वरी गाउँपालिका अध्यक्ष श्री ओज बहादुर…

सूचना प्रविधिमा मावि सेन्टर तुलसीपुर, देशमै प्रथम 

तुलसीपुर, ६ मंसिर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीले लिएको सूचना प्रविधि तर्फको परीक्षामा दाङको तुलसीपुरमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टर देशमै प्रथम भएको छ ।  सूचना प्रविधिको…

तुलसीपुरमा अटो टेम्पो प्रालि बीच कार्यगत एकता गर्ने सहमति

दाङ, ०६ पुस ।दाङको तुलसीपुरमा रहेका अटो टेम्पोका प्रालिहरु बीच कार्यगत एकता हुने भएको छ । तुलसीपुरमा संचालित दाङ भ्याली, नमस्ते एकता, सार्वजनिक मालिका कालिका, पश्चिम छहरा र रोज यातायात…

शनिबार तुलसीपुरका केही क्षेत्रमा लाइन नआउने भएकोछ ।

दाङ,६ मंसिर । तुलसीपुरमा शनिवार  भाेली विद्युत सेवा बन्द हुने भएकाे छ । तुलसीपुर वितरण केन्द्र अन्तरगत तुलसिपुर-७ रानिघाट क्षेत्रकाे मानपुर-बिजाैरी फिडरमा विद्युतको पाेल मर्मत गर्नुपर्ने भएकाले विद्युत सेवा बन्द…

के हात फाट्ने समस्याबाट हैरान हुनुहुन्छ ? के हो सरल घरेलु उपचारविधि ?

काठमाडौं । जाडोयाममा चिसो हावाका कारण छालामा आर्द्रता गुम्न थाल्छ, जसकारण छाला चिरा पर्न (फाट्न) थाल्छ । छालामा हुने चिरा कम गर्न हामीले बडी लोसन वा नरिवलको तेलको प्रयोग गर्छौं…

गढवा गाँउपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

आलोक भावुक गढवा, ५ पौष। दाङ देउखुरीको गढवा गाँउपालिकाले प्रथम चौमासिक सावैजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा बिहिवार सम्पन्न भएको छ छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको…

वार्षिक समीक्षा कार्यक्रम सम्पन्न । कपुरकोट गाउँपालिका प्रथम

दोर्ण के.सी.सल्यान ५ पुस ।जिल्ला समन्वय समिति सल्यानले बिहिबार एक कार्यक्रमका बिच आर्थिक वर्ष २०७९।०८० वार्षिक समीक्षा कार्यक्रममा सम्पन्न गरेको छ । सो कार्यक्रममा सल्यानको कपुरकोट गाउँपालिका आर्थिक वर्ष २०७९।०८०…

फिलीपिन्सका अलपत्र आठ नेपालीको उद्वार कहिले हुने ?

पछिल्लो समय यता दाङ लगायत विभिन्न देशमा पठाउने भन्दै पैसा उठाउने गिरोह सक्रिय रहेको छ । दाङका केही युवाहरुलाई पनि अमेरिका, जापान र अष्ट्रेलिया पठाउने भनेर करोड बढि रुपैया लिएरका…

दाङका आठ जना आठ महिना देखि फिलिपिन्समा अलपत्र

दाङ ५-पुस/ पछिल्लो समय विभिन्न देशमा पठाउने भन्दै पैसा उठाउने गिरोह सक्रिय रहेको छ । दाङका केही युवाहरुलाई पनि अमेरिका, जापान र अष्ट्रेलिया पठाउने भनेर करोड बढि रुपैया लिएरका एजेन्ट…

पुरन्धारा झरना हुँदै मलै जाने सडक बीचमा पुल बनाउन डीपीआर

तुलुसीपुर,५ पुस । दाङको बबई गाउँपालिका स्थित पुरन्धारा झरना हुँदै मलै जाने सडकबीचमा पर्ने बबई नदीमा पक्की पुल निर्माण हुने भएको छ । त्यसकालागि अहिले डीपीआर निर्माणको काम भइरहेको छ…

सम्पादक छनोट

This will close in 0 seconds