विद्युत महशुल नबुझाउने घोेराही सिमेन्ट सहित चार उद्योगको काटियो विद्युत

दाङ, ७ पुस । विद्युत महशुल नबुझाउने दाङको घोेराही सिमेन्ट उद्योगसहित चार उद्योगको विद्युत काटिएको छ । लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै…

मोटरसाईकल दुर्घटनामा परी दुई जना गम्भिर घाइते

तुलसीपुर, ७ पुस । तुलसीपुरमा मोटरसाईकल दुर्घटनामा परी दुई जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी तुलसीपुर-१३ सिमलखुट्टिका २५ वर्षिय टेक बहादुर महतारा र सोहि ठाउँका १७ वर्षिय अनिल…

बबईमा अन्तरपालिका स्तरिय कबड्डी प्रतियोगिता शुरु

हापुरे, ७ पुस । दाङको हापुरेमा आजदेखि बबई अन्तर पालिका स्तरिय महिला तथा पुरुष कवड्डी प्रतियोगिता सुरु भएको छ । बबई गाउँपालिका शिक्षा,युवा तथा खेलकुद परिषदको आयोजना एवं दाङ जिल्ला…

पाल्पामा आगलागी हुँदा नौ महिने बालिकाको जलेर मृत्यु

पाल्पा, ७ पौष ।  घरमा आगलागी हुँदा पाल्पामा नौ महिने शिशुको ज्यान गएको छ । निस्दी गाउँपालिका–३ क्यामरुङका श्यामबहादुर पल्लीको घरमा आगलागी हुँदा जलेर नौ महिने शिशुको ज्यान गएको हो ।…

तुलसिपुर ४ को नवनिर्मित भवनको उद्घाटन

तुलसीपुर, ७ पौष । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ४ को नवनिर्मित भवनको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । कार्यलयमा आउने सेवाग्राहिको सहजताका लागि वडाको नवनिर्मित भवनको उद्घाटन गरिएको…

कोभिड १९ तिव्र गतिले बढ्दै । कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्यामा ५२ प्रतिशतले वृद्धि

काठमाडौ, ७ पौष ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले बढेको जनाएको छ । संगठनले निकालेको प्रेस विज्ञप्तिमा पछिल्लो २८ दिनमा…

बाघले लियो एक बालकको ज्यान

बर्दिया, ७ पौष ।  बाघको आक्रमणबाट बर्दियाको बारबर्दियामा एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका–४ बैरिया गाउँका १२ वर्षका सुमित थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…

चौहानको `धोके बाज´ गितसंगै गुञ्जियो नेपालगन्ज महोत्सब

अविसेक डाँगी , नेपालगन्ज । चर्चित गायीका एलिना चौहान तिम्रो मायाले बाधेर राख मेरो सिरानी होस तिम्रो काख, जान नदेउ अब मलाई टाढा गितबाट सूरुवात गर्नु भएको आफ्नो प्रस्तुतीले नेपालगन्ज…

सगरमाथा स्कुलमा लागु औषध दुव्र्यशनी विरुद्ध नाटक प्रदर्शन

तुलसीुर, ७ पुस । दाङको तुलसीपुर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङलिस बोर्डिङग स्कुलका विद्यार्थीहरुले लागु औषध दुव्र्यशनी विरुद्धको नाटक प्रस्तुत गरेका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका…

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

काठमांडौ ७ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । खडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक…

सम्पादक छनोट

This will close in 0 seconds