गएरातिको भूकम्पमा सदाका लागि अस्ताए एक सय ५७ जनाजाजरकोट र रुकुम पश्चिमका स्थानीयबासीहरू

काठमाण्डौ, १८ कात्तिक । गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार…

लुम्बिनी प्रदेश सरकारले पठायो औषधि सहित स्वास्थ्यकर्मीहरू भूकम्प प्रभावित क्षेत्रमा

दाङ, १८ कात्तिक । जाजरकोट भूकम्प प्रभावितहरूको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेको निर्देशनमा स्वास्थ्यकर्मी सहितको…

नेपाली सेनाद्वारा जाजरकोटमा घाईतेको उद्धार कार्य जारी

तुलसीपुर १८ कार्त्तिक । नेपाली सेनाले जाजरकोट भूकम्प लगत्तै स्थान विशेषमा तैनाथ युनिटहरू परिचालित भई प्रभावितहरूको खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ । जिल्ला आसपासका युनिटहरूबाट समेत थप…

जाजरकोट केन्द्रबिन्दु भयर ६।४ म्याग्निच्युडको भूकम्प जादा हालसम्म १० जनाको मृत्यु थुर्पै घाईते थप विवरण आउन बाँकी ।

दाङ १७ कार्तिकजाजरकोट केन्द्रबिन्दु रहेको ६।४ म्याग्नीच्युड भूकम्पमा परी रुकुममा १० जनाले ज्यान गुमाएका छन् ्रपश्चिम रुकुम को आठबिसकोट नगरपालिका वडा नम्बर ११ र १२ मा गरी १० जनाको ज्यान…

जाजरकोट केन्द्रबिन्दु भएर देशभरी भूकम्पको धक्का

दाङ । देशभरी भूकम्पको धक्का महसुस भएको छ । राती ११ बजेर ४७ मिनेटको आसपासमा भूकम्प महसुस भएको हो । भारतीय सञ्चारमाध्यम आजतकले ६।४ रेक्टर स्केलको भूकम्प महसुस गरिएको उल्लेख…

२०७२ सालकाे झै ठुलाे धक्का । क्षतीकाे बिबरण आउन बाँकी । पुन: आउन सक्छसबैजना सर्तक रहनुहाेला । ११:५० मा हल्लायाे ।

कोही कसैले पनि चाडपर्वलाई भड्किलो नबनाऔ

समय परिवर्तन संगै नेपालमा विभिन्न चार्डपर्व, संस्कृति मनाउने तरिका पनि बदलिदो अवस्थामा छ । विशेषगरी पछिल्नो समय प्रविधिको विकासले गर्दा आधुनिकको नाममा धेरै विकृति बढेको छ । प्रविधिको विकास संगै…

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

दोर्ण के.सी.तुलसीपुर, १७ कात्तिक ।सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०र८१ को नियमित रुपमा पहिलो…

तुलसीपुरमा १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

दोर्ण के.सी.तुलसीपुर, १७ कात्तिक ।यस वर्षको भिटामिन (ए) कार्तिक १७ र १८ गते खुवाउन लागिएको प्रतापकोट नगर स्वास्थ्य केन्द्र तुलसीपुर–३ का कार्यालय प्रमुख बसन्त वलीले जानकारी दिएकाछन् । उनले कार्तिक…

प्रथम लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता तुलसीपुरमा सुरु

टिका के.सी.तुलसीपुर, १७ कात्तिक ।प्रथम लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता दाङको तुलसीपुरमा सुरु भएको छ । शनिबार सम्म सञ्चालन हुने तेक्वान्दो प्रतियोगिताको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उत्घाटन…

सम्पादक छनोट

This will close in 0 seconds