Category: लुम्बिनी प्रदेश

श्रम, उत्पादन र आत्मनिर्भरता नै हालको समय हो ःमन्त्री मास्की

दाङ,३ मंसिर लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले अबको समय श्रम, उत्पादन र आत्मनिर्भरताको समय भएको बताएकाछन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ दोघरेमा रहेको हाम्रो गार्मेन्ट उद्योगको अबलोकनका क्रममा मन्त्री…

बंगलाचुलीमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार

थर्कोट समाचारदातादाङ, ३ मंसिर। दाङको विकट गाउँपालिका भनेर चिनिएको बंगलाचुली गाउँपालिकामा नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गरेको छ । बंगलाचुलीमा अब अत्याधुनिक प्रविधिको एनटी…

लुम्बिनीका चार जिल्लामा सोमबार पनि बिदा

तुलसीपुर,३ मंसिर । लुम्बिनी प्रदेश सरकारले तराईका चार वटा जिल्लामा सोमबार पनि सार्वजनिक बिदा दिएको छ। लुम्बिनी सरकारले तराईका चार जिल्लामा सोमबार पनि बिदा दिने निर्णय गरेको हो। छठका व्रतालुले…

तुलसीपुरका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण

दाङको तुलसीपुरका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालय तुलसीपरको समन्वयमा आज शुक्रबार तुलसीपुरको सितलपुर रोड स्थित गुम्राह चोक र मदन आश्रित चोकमा जेब्राक्रसिङ…

तिहारमा बिक्री नभएका फूल तुलसीपुर ११ ले खरिद गर्ने 

तुलसीपुर, २८ कात्तिक । तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडाले तिहारमा बिक्री नभएका फुल चलन चल्तीमा खरिद गर्ने भएको छ । तिहारलाई लक्षित गरेर किसानहरूले वडा भित्र व्यवसायीक रुपमा लगाएको फुल…

गाई तिहारका दिन गढवामा नवनिर्मित गौशालाको उद्घाटन

आलोक भावुकगढवा ,२८ कार्तिक।हिन्दुहरुको महाव पर्व गाई तिहारका दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज सोमबार नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन…

उपमाहानगरपालिकाद्वारा गरिब नगरवासी हरुको तथ्यांक संकलन सुरु

तुलसीपुर २४कात्तिक २०८० । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर भित्र बसोबास गर्ने गरिब नागरिहरुका लागी राज्य सुविधा परिचयपत्र अर्थात गरिब परिचयपत्र बनाउन सुरु गरेको छ । भुमि व्यवस्था सहकारी तथा गरिबी…

तुलसीपुरको पातुखोलामा सरसफाइ

तुलसीपुर, २५ कात्तिक । दाङको तुलसीपुरमा रहेको पातुखोला सरसफाइ गरिएको छ । संगीत नगर टोल देखि अटो भिलेजको सीमानासम्म  करिब १५ क्विन्टल फोहर संकलन गरिएको हो । सरसफाइ अभियानमामा प्लाष्टिकजन्य फोहर, सडेगलेका…

विद्युत लाइन काटेपछि १५ लाख बढी बक्यौता रकम असुल

दाङ, २३ कार्तिक ।नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १५ लाख बढी बक्यौता रकम असुल गरेको छ । समयमा विद्युत् महसुल नतिर्ने १ सय ८३ ग्राहकको लाइन काटेपछि विद्युत प्राधिकरणले…

राती १० बजेपछि दाङमा देउसी भैलो खेल्न नपाइने

दाङ, २४ कार्तिक । दाङमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले एक विज्ञप्ती जारी गरी राती १० बजेसम्म मात्रै देउसी भैलो खेल्ने…

सम्पादक छनोट

This will close in 0 seconds