पेट्रोल र डिजेलको भाउ घट्यो, दाङमा पेट्रोलको मुल्य एक सय ६९ रुपैयाँ
काठमाण्डौ, १५ मंसिर । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन ९आईओसी० बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार…
काठमाण्डौ, १५ मंसिर । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन ९आईओसी० बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार…
दाङ, १२ मंसिर । विगत लामो समयदेखि विकास निर्माणबाट पछि परेको कपुरकोट गाउँपालिका लामो समयपछि उज्यालोमा प।िणत भएको छ । सल्यानको कपुरकोट गाउँपालिकाले विद्युत विस्तार हुन बाँकी रहेका ठाउँमा विद्युत…
दाङ, १२ मंसिर ।आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले चालु वर्षको कार्तिक मसान्तसम्म राजश्व संकलनको ८६ दशमलव ०६ प्रतिशत लक्ष्य पुरा गरेको छ । कार्यालयले चालु वर्षको कार्तिक मसान्तसम्ममा ६७ करोड…
आलोक भावुकगढवा, १० मंसिर ।ुछोरा पाए खसी छोरी पाए फर्सीु बिभेदकारी सोंचको अत्यन्त गर्न जरुरी रहेको सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख शारदा बस्याल वेल्वासेले बताएकाछन् ।प्रदेश सरकारको सोच…
हापुरे१०-मंसिर/ दाङको बबई गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बम कुमारी खड्काले बबई गाउँपालिकामा लैङ्गिक हिंसाका घटना न्युनिकरणमा आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताएकी छिन् । लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता स् महिला…
आलोक भावुकगढवा,९ मङ्सिर ।लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिका लगानी ऐक्यबद्ध भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट गढवा सहित देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ…
आलोक भावुकगढवा, ६ मंसिर । महिला सशक्तिकरण र आत्मनिर्भर भिटा परियोजनाकाको पहिलो उद्देश्य रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताएका छन् । बुधबार गढवा गाउँपालिका वडा नम्बर – ७…
आलोक भावुकगढवा, ५ मङ्सिर । जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सव समारोह मंगलवार गढवामा सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै पुर्व शहरी बिकाश मन्त्री तथा कार्यक्रमकि प्रमुख अतिथि मेटमणी चौधरीले…
४-मंसिर/ दाङको बंगलाचुली गाउँपालिकाको बंगलाचुली लेकमा मंसिर ७ गते हुने भैलो महोत्सव व्यवस्थित रुपले सम्पन्न गर्न विभिन्न उपसितिहरु गठन गरिएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा आज बसेको गाउँ…
थर्कोट समाचारदातातुलसीपुर ३ मंसिरतुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रा ७ प ६५५४ नम्बरको मोटरसाइकल चालक शान्तिनगर गा.पा. ५ बस्ने बर्ष २८ को अमृत के.सी.…
This will close in 0 seconds