Category: तुलसीपुर उपमहानगरपालिका

तुलसीपुरका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण

दाङको तुलसीपुरका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालय तुलसीपरको समन्वयमा आज शुक्रबार तुलसीपुरको सितलपुर रोड स्थित गुम्राह चोक र मदन आश्रित चोकमा जेब्राक्रसिङ…

तिहारमा बिक्री नभएका फूल तुलसीपुर ११ ले खरिद गर्ने 

तुलसीपुर, २८ कात्तिक । तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडाले तिहारमा बिक्री नभएका फुल चलन चल्तीमा खरिद गर्ने भएको छ । तिहारलाई लक्षित गरेर किसानहरूले वडा भित्र व्यवसायीक रुपमा लगाएको फुल…

तुलसीपुरमा जीप दुर्घटना चालक सहित १५ घाइते

तुलसीपुर, २६ कात्तिक । दाङको तुलसीपुरमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर ३ का ३५ वर्षीय अम्मर बस्नेत, तुलसीपुर ३ कै राम्रीकी ४५…

उपमाहानगरपालिकाद्वारा गरिब नगरवासी हरुको तथ्यांक संकलन सुरु

तुलसीपुर २४कात्तिक २०८० । दाङको तुलसीपुर उपमहानगरपालिकाले नगर भित्र बसोबास गर्ने गरिब नागरिहरुका लागी राज्य सुविधा परिचयपत्र अर्थात गरिब परिचयपत्र बनाउन सुरु गरेको छ । भुमि व्यवस्था सहकारी तथा गरिबी…

तुलसीपुरको पातुखोलामा सरसफाइ

तुलसीपुर, २५ कात्तिक । दाङको तुलसीपुरमा रहेको पातुखोला सरसफाइ गरिएको छ । संगीत नगर टोल देखि अटो भिलेजको सीमानासम्म  करिब १५ क्विन्टल फोहर संकलन गरिएको हो । सरसफाइ अभियानमामा प्लाष्टिकजन्य फोहर, सडेगलेका…

विद्युत लाइन काटेपछि १५ लाख बढी बक्यौता रकम असुल

दाङ, २३ कार्तिक ।नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १५ लाख बढी बक्यौता रकम असुल गरेको छ । समयमा विद्युत् महसुल नतिर्ने १ सय ८३ ग्राहकको लाइन काटेपछि विद्युत प्राधिकरणले…

जलनले घरमै थलिएकी पम्फीलाई उपचारका लागि काठमांडौ पठाय मेयर खड्का

थर्कोट समाचारदातातुलसीपुर, २३ कार्तिक । खाना पकाउने क्रममा अग्नी जलनमा परेकी पम्फी पुनलाई तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उपचारका लागि काठमाडौँ पठाएकाछन् । उपचार गर्नका लागि तुलसीपुर प्रादेशिक अस्पतालमा सम्भव…

मिठाईमा रंगले भरिदै तुलसीपुरका मिठाई पसल

दाङ, २२ कार्तिक । तिहारमा अत्याधिक प्रयोग हुने मिठाईमा रङको प्रयोग बढी भएको फेला परेको छ । तुलसीपुरका मिठाई उद्योगबाट बनाउने मिठाईमा रंगको प्रयोग बढी भएको देखिएको हो । मिठाईमा…

ज्ञान ज्योती मावी उत्कृष्ट स्कुल अर्वाडबाट जापानमा सम्मानित 

दाङ, कात्तिक २१ । दाङ तुलसीपुर स्थित ज्ञान ज्योती मावी उत्कृष्ट स्कुल अर्वाडबाट सम्मानित भएको छ । एभरेष्ट इन्टरनेशनल स्कुल जापानले यहि कात्तिक २० गते जापनामा आयोजना गरेको कार्यक्रममा ज्ञान…

बबई कप टि-20 क्रीकेट प्रतियोगिताको सुरु

तुलसीपुर१८ कार्तिक / पश्चिम दाङको हंसपुरमा आज देखि बबई कप टि-20 क्रीकेट प्रतियोगिता २०८० सुरु भएको छ ।दाङ जिल्ला क्रीकेट संघको वार्षिक क्यालेन्डर अनुसार पुरन्धारा क्रीकेट क्लबको आयोजनामा पश्चिम दाङको बबई…

सम्पादक छनोट

This will close in 0 seconds