ज्ञान ज्योती मावी उत्कृष्ट स्कुल अर्वाडबाट जापानमा सम्मानित 

Byदोर्ण के.सी.

२१ कार्तिक २०८०, मंगलवार १७:०८ २१ कार्तिक २०८०, मंगलवार १७:०८ २१ कार्तिक २०८०, मंगलवार १७:०८

दाङ, कात्तिक २१ । दाङ तुलसीपुर स्थित ज्ञान ज्योती मावी उत्कृष्ट स्कुल अर्वाडबाट सम्मानित भएको छ । एभरेष्ट इन्टरनेशनल स्कुल जापानले यहि कात्तिक २० गते जापनामा आयोजना गरेको कार्यक्रममा ज्ञान ज्योती मावी तुलसीपुरले उत्कृष्ट अर्वाड प्राप्त गरेको हो । उक्त अवार्ड ज्ञान ज्योती मावीका प्रिन्सीपल सेरेन्द्र जिसीले ग्रहण गरेका थिए । अवार्ड कार्यक्रममा देशैभरका विद्यालयहरुको सहभागिता रहेको थियो । विद्यालयले वभिन्न समयमा उत्कृष्ट अर्वाडहरु प्राप्त गर्दै आएको छ । दाङ जिल्लामै उच्च व्यवस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा  परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds