Month: १४ श्रावण २०८१, सोमबार १६:३८

तुलसीपुर ११ नम्बर वडाद्वारा सुत्केरीले पाए भाले

तुलसीपुर, १३ साउन । तुलसीपुर उपमहानगरपालिका – वडा नम्बर ११ ले सुत्केरीलाई भाले उपहार दिएको छ । वडा अध्यक्ष मानबहादुर रावतले छोरीको रुपमा पहिलो सन्तानलाई जन्मदिने तुलसीपुर– ११ हस्नापुर निवासी सुजाता खड्का…

त्रिशूलीमा हराएको बस नभेटिएपछि भारतीय टोली फिर्ता

काठमाडौं, १३ श्रावन ।  चितवनको सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बस खोजी गर्न आएको भारतीय टोली आज स्वदेश फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा बस…

तुलसीपुरमा अटोले ठक्कर दिदा एक बालिका घाइते

तुलसीपुर, १३ श्रावन ।  दाङको तुलसीपुरमा अटोको ठक्करबाट एक बालिका गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–१० गोलौरा निवासी १६ वर्षीया ललिता बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका…

सरकार फेरबदलको कारणले गर्दा देश आर्थिक रूपले ध्वस्त भएको छ ः पूर्व स्वास्थ्य राज्यमन्त्री केसी

दोर्ण के.सी.तुलसीपुर, १२ साउन । पूर्व संघिय स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले ३÷३ महिनामा सरकार फेरवदल भएकै कारणले गर्दा देश आर्थिक रुपले ध्वस्त हुदै गएको बताउनु भएको छ । तुलसीपुर चेम्बर…

तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ३ जना घाइते

तुलसीपुर, १२ श्रावन ।  दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् । तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा ६ प १०१४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको…

राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौर दाङद्वारा एक वर्षमा साढेसत्र सय जनालाई उज्यालो सेवा प्रदान

दोर्ण के.सी.तुलसीपुर, १२ साउन । ‘उज्यालो साझेदारी’ अभियान कार्यक्रम अन्तर्गत एक वर्षमा सत्र सय बढीलाई उज्यालो सेवा प्रदान गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय…

दंगिशरण गाउपालिकामा अपाङ्गता व्यक्तिहरु र रोजगारदाता विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

दोर्ण के.सी.हेकुली १२ साउनथर्कोट त्रैमासिक पत्रिका तथा त्जबचपयत।अयm।लउ का प्रकाशक एंव अध्यक्ष दोर्ण बहादुर के.सीले अब बन्ने सरकारी कार्यालयका भवनहरू अपाङ्ग मैंत्री बन्नुपर्ने कुरामा जोड दिनुभएको थियो । अपाङ्गहरू आफैमा…

तुलसीपुर चेम्बर अफ कमर्शको अधिवेशन भोली

दोर्ण के.सी.तुलसीपुर,११ श्रावन । तुलसीपुर चेम्बर अफ कमर्शको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन भोली शनिबार तुलसीपुरमा हुनेभएको छ । साधारण सभा तथा अधिवेशनमा तुलसीपुर क्षेत्रका ४ सय बढी व्यावसायीहरुको…

मौसम पूर्वानुमानः बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने

थर्काेट समाचारदाताकाठमाडौँ, ११ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको…

डेंगुका बिरामी बढ्दो, हालसम्म १ सय ६८ बिरामी पुगे

काठमाडौं, १० साउन । देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२) को अवधिमा १६८…

सम्पादक छनोट

This will close in 0 seconds