Category: बबई गाँउपालिका

सफ्टवेयर प्रकरणले मच्चायो तहल्का, छानबिन समिति गठनदेखि कार्यपालिका बैठक बहिष्कारसम्म पुग्यो पालिका

थर्कोट समाचारदातादाङ, २८ भदौ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गेहेन्द्र डाँगीदेखि तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्का लगायत सबैमाथि सफ्टवेयर खरिद प्रकरणको विवाद चुलिदै जान थालेको छ । तुलसीपुर उपमहानगरपालिका…

नेपालगन्जकी निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपितलाई कार्वाहीकाे माग राख्दै निकालियो तुलसीपुरमा मशाल जुलुस

दाेर्ण केसीतुलसीपुर २० भदाै ।नेकपा (बहुमत) ५ नम्बर ब्युरोले दाङकाे तुलसीपुर लगायत लुम्बिनी प्रदेश भर बिराेध स्वरुप मशाल जुलुस निकालिएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी…

दर्ता बिना सञ्चालनमा रहेकाछन् बबई सातका अधिकांश पसलहरु

थर्कोट समाचारदाताहापुरे, साउन २९ गते ।दाङको बबई गाउँपालिकामा अधिकांस पसलहरू दर्ता बिना सञ्चालनमा रहेको बबई गाउँपालिकाले जनाएको छ । यसरी दर्ता बिना सञ्चालनमा रहेका पसलहरूमा दाङको बबई गाउँपालिका वडा नम्बर…

तुलसीपुर कुखुरा ब्यबसायी समितिको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशन बंबई गाउँपालिकामा सम्पन्न ।

दाेर्ण के.सी.तुलसीपुर २ असारतुलसीपुर कुखुरा ब्यबसायी समिति तुलसीपुरको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशन बबई गाउँपालिकाको पुरन्धारा छहरामा सम्पन्न भएको छ ।तुलसीपुर कुखुरा ब्यबसायी समितिका अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षता एंव तारा…

बबईमा ११ हजार ३ सय ४८ बालबालीकाले दादुरा रुबेला खोप लिदै

हापुरे, फागुन २२ गते ।दाङको बबई गाउँपालिकाका ११ हजार ३ सय ४८ बालबालीकाले दादुरा रुबेला खोप लगाउने भएकाछन्। भोली देखी चैत्र ३ गतेसम्म ४६ वटा खोप केन्द्रबाट एकैसाथ ९ महिना…

बबई गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

हापुरे, माघ २३ गते । दाङको बबई गाउँपालिकामा भ्रस्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय…

बबई गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न

दाङ २२ पुस दाङको बबई गाउँपालिकाको १४ औं गाउँ शभा सम्पन्न भएको छ । गत माघ ७ गतेबाट बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षत्रीको अध्यक्षतामा सुरु भएको गाउँसभा बिहिबार…

बबईमा अन्तरपालिका स्तरिय कबड्डी प्रतियोगिता शुरु

हापुरे, ७ पुस । दाङको हापुरेमा आजदेखि बबई अन्तर पालिका स्तरिय महिला तथा पुरुष कवड्डी प्रतियोगिता सुरु भएको छ । बबई गाउँपालिका शिक्षा,युवा तथा खेलकुद परिषदको आयोजना एवं दाङ जिल्ला…

बबई गाउँपालिकामा ३२ ओैं लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे समापन

हापुरे, मंसिर २५ गते । लैङ्गिक हींसा अन्त्यकाे शुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मुल नाराका हिजाे देखि बिश्वभर सुरु भएको ३२ ओै लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने…

बबई कप टि –२० क्रीकेट प्रतियोगिताको तयारी तिव्र

लक्ष्मण बस्नेतदाङ १५ कार्तिक ।दाङको बबई गाउँपालिकामा यहि कार्तिक १८ गते देखि सुरु हुने बबई कप टि –२० क्रीकेट प्रतियोगिता २०८० को तयारी तिव्र पारिएको छ । दाङ जिल्ला क्रीकेट…

सम्पादक छनोट

This will close in 0 seconds