लगातार वर्षापछि मौसम खुलेसँगै सुन्दर बन्यो दाङको वातावरण
थस्काेट समाचारदातातुलसीपुर ०९ भदौदाङमा दिउँसोदेखि लगातार परेको वर्षा बिस्तारै फाटेपछि वातावरण सुन्दर बनेको छ। दिउँसो करिब १ बजेदेखि सुरु भएको लगातार वर्षा साढे ३ बजेतिर क्रमशः फाटेपछि आकाश खुल्न थालेको…










