आज देशका पहाडी भूभागमा वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौँ, २२ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा…










