बाजुरालाई पनि कब्जा गर्दै भूकम्प

Byदोर्ण के.सी.

२१ कार्तिक २०८०, मंगलवार १६:५७ २१ कार्तिक २०८०, मंगलवार १६:५७ २१ कार्तिक २०८०, मंगलवार १६:५७

काठमाडौं, २१ कार्तिक । बाजुरामा भूकम्पको धक्का गएको छ । बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा कम्पन भएको हो । यसअघि बाजुरामा ४ म्याग्निच्युडभन्दा ठूला भूकम्पका धक्का गइरहेका थिए । केही समयअघि सुदूरपश्चिमकै बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने यही कात्तिक १७ गते राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds